Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

Archive for March, 2010

Atom Smasher Set for Record Collisions

Posted by Ram Kumar Shrestha on March 30, 2010

By Alexander G Higgins

GENEVA — The world’s largest atom smasher is ready to start a new era of science, colliding beams of protons to learn more about the make up of the universe and its smallest particles.

Dubbed the world’s largest scientific experiment, the $10 billion Large Hadron Collider holds the promise of revealing details about theoretical particles and microforces, scientists say.

Two beams of protons began 10 days ago to speed at high energy in opposite directions around the 27-kilometer (17-mile) tunnel under the Swiss-French border at Geneva.

The beams have been pushed to 3.5 trillion electron volts, the highest energy achieved by any physics accelerator – some three times greater than the previous record. Read the rest of this entry »

Advertisements

Posted in Article | Tagged: , | Leave a Comment »

India Misinforming about Buddha: Ram Dev

Posted by Ram Kumar Shrestha on March 30, 2010

The Hindu Yoga Guru Swami Ram Dev speaking at a programme in Kathmandu told reporters, “Sita and the Buddha are pride of Nepal. India is worthlessly dragging the Buddha to controversy which is wrong”.

Talking to media persons, Swami Ram Dev said, “There is no doubt that Buddha was born Nepal. Now he is a universal character.” Opposing the rumour about Buddha’s birth place being India, he said, “Any enlightened person is a dignity and pride of a nation,” adding, “I will campaign for Nepal if anyone says that Buddha was born in India,” he added.

The Swami said that India is a true friend of Nepal as both countries are linked by similar culture, spiritualism and social structure. “Nepal and India are equal brothers and both are independent and sovereign countries. The cultural relationship between the two countries is similar to the present age of democracy since the period of Lord Rama Read the rest of this entry »

Posted in समाचार, News | Tagged: , , | Leave a Comment »

चल्ला पनि हराउनु र काग पनि कराउनु

Posted by Ram Kumar Shrestha on March 27, 2010

By रामकुमार श्रेष्ठ

पन्चायती ब्यबस्था फालेर बहुदलीय प्रजातन्त्रको पुन:स्थापनापस्चात सत्तामा हुँदा होस या सत्ता वाहिर नेपाली राजनितिको केन्द्र बिन्दु नै बने गिरिजा प्रसाद कोइराला । पाँच पटकसम्म प्रधानमन्त्री (प्रतिनिधि सभा पुन:स्थापनापछि राष्टप्रमुखसमेत गरेर) वनेका गिरिजाबाबुले आफ्नै दलको वहुमतको सरकार आफू प्रतिनिधि सभामा अल्पमतमा परेपछि भंग गरेर २०५२ सालमा मध्यावधि चुनावमा गएको; आफ्ना राजनैतिक सहयात्रीहरु गणेशमान सिंह र कृष्ण प्रसाद भट्टराईलाई पाखा लगाएको; लाउडा धमिजा जस्ता काण्ड गराई भ्रष्टाचारलाई प्रश्रय दिएको, पार्टीमा नातावाद, कृपावाद र परिवारवाद हुलेर पार्टीलाई कोइराला परिवारको पेवा बनाएको; कुर्सीको पर्यायबाची भएको जस्ता थुप्रै आरोपहरु लाग्दथे उनीमाथि र पनि छ दशकभन्दा बढि जीवन राजनीतिमा विताएका उनले देशको राजनैतिक परिवर्तनहरुमा भने उल्लेख्य योगदान गरे विषेशत: २०४६ साल र २०६२ सालको परिवर्तनमा । कुनै बेला कम्युनिस्ट भनेपछि टुप्पीबाट धुवाँ निकाल्ने गिरिजा प्रसाद २०६२ सालको परिवर्तनका लागि जुन माओबादीका बिरुद्ध सेना परिचालन गर्न र टाउकाको मूल्य तोक्न समेत लागि परे तिनै माओबादीसंग अत्यन्तै निकट हुन पुगे, तर रास्ट्रपति हुन नपाएपछि माओबादीसंग टाँढिएर बर्तमान सरकारका प्रमुख सूत्राधार बनेका उनी जीवनको पछिल्लो समयमा पुन: माओबादीका निकै नजिक हुन पुगेको अनुमान गरिन्छ । यी सबै आरोप तथा आरोह अबरोह पार गर्दै उमेरका कारण खासै चिन्ता लिन नपर्ने मृत्‍यु बरण गरे तापनि देशलाई ठूलो शोकमा डुबाएर गए । जीवनको अन्तिम समयमा सत्ता हस्तान्तरणमा ढिलाई नगरेका, सरकार प्रमुख परिवर्तनको लागि आबस्यक पर्ने अन्तरिम संबिधानमा ब्यबस्था भएको दुई तिहाइलाई बहुमतीय प्रणालीमा परिवर्तन गर्ने भूमिका निर्बाह नगरेका र छोरीका लागि त्यत्ति सार्है काखी नच्यापेका भए मात्र पनि बिगतका गल्तीहरुमा बिर्को लगाउँदै गिरिजाबाबु इतिहासमा निर्बिबाद ऐतिहासिक युगपुरुष बन्थे कसैले औंला ठड्याउन नसक्ने गरी । जे होस, गिरिजाको मृत्‍यु लग्गत्तै पूर्व राजा ज्ञानेन्द्रले तीन वर्षपछि नेपालकै एउटा निजी टिभीमा अन्तर्वार्ता दिँदै राजतन्त्र समाप्त भैनसकेको विचार राखेर गणतन्त्रको रट लगाउनेहरुलाई ठाडै चुनौति दिएका छन् । र यस्लाई चल्ला पनि हराउनु, काग पनि कराउनु भएको त होइन ? भन्ने रुपमा समेत हेरिन थालिएको छ अहिले । यस्को लागि मूलत: बहुदलीय प्रजातन्त्रको पुन:स्थापनापस्चातको ईतिहासको संक्षेपमा बिस्लेषण गरिनु पर्ने हुन्छ । Read the rest of this entry »

Posted in लेख/ रचना /निबन्ध | Tagged: , , , | Leave a Comment »

Some Recent Sensitive Clips

Posted by Ram Kumar Shrestha on March 26, 2010

Here four sensitive clips for your information:

India Displacing Nepalese from their own land Part 1

India Displacing Nepalese from their own land Part 2

India Displacing Nepalese from their own land Part 3

India claiming Mount Everest

Posted in Videos | Tagged: , | Leave a Comment »

Some of My old Article Links

Posted by Ram Kumar Shrestha on March 11, 2010

Low Cost Housing High Priority Essential

Science and Technology in Development Countries

विज्ञान, प्रविधी, बिकास र बातावरण

प्राविधिक बेरोजगार: थप समस्या

पुस्तकालय, पुस्तकालय परियोजना र नेपाली परिबेश

वाह्य मन र अन्तर्मन

वाह्य मन र अन्तर्मन पेज २

गुणस्तर निर्धारणको उपादेयता

Posted in Article, लेख/ रचना /निबन्ध | Tagged: , , , | Leave a Comment »

Happy International Women’s Day 2010

Posted by Ram Kumar Shrestha on March 8, 2010

Respectable and Dear ladies,

I would like to wish my best wishes to all the ladies on the occasion of International Women’s day 2010.
For most of you this sort of wishes could be enough, however; millions and millions women from different parts of the world, this day could mean something more than this due to various functions and commitments for them from different leaders and activists. They work more than men, but they are exploited, abused and violated by men. Somewhere they cannot eat whenever they want – they need to wait until their husband and other male members come and eat first. Even they have to suppress their feelings. They are like toys and machines for men. Just I would like to give you all a clear picture in short about the situation of millions and millions of women in different parts of the world. Everything seems to be separate, but they are interlinked each other in many ways, so any incident in any part of the world could affect others in different ways depending upon its nature. Many activists, therefore, raising their voice for Balanced Development to minimize different social problems, but this is not an easy job due to many reasons. Read the rest of this entry »

Posted in Miscellaneous | Tagged: | Leave a Comment »

संक्रमण काल र सरकार उपस्थितिको अनुभूतिको प्रश्न

Posted by Ram Kumar Shrestha on March 3, 2010

By रामकुमार श्रेष्ठ

हरेक कुराको आफ्नै नियम हुन्छ र प्रकृतिवत नियमलाई शिरोधार्य गर्ने हो भने समस्याको संभाबना नै हुन्न । जहाँ नियम पालना हुन्न, त्यहाँ समस्याको शुरुवात हुन थाल्दछ । स्वार्थ, अनभिज्ञता र ब्यबधान मूलत: यी करणले गर्दा पालना गर्नु पर्ने नियमहरुको पालना नहुने अवस्थाको सिर्जना हुन सक्छ । उपर्युक्त तीन कारणहरुमध्ये समस्या सिर्जनाका लागि सबभन्दा शक्तिशाली श्रोत हो – स्वार्थ । सबै नि:स्वार्थी हुने हो भने नियम कानूनको आवश्यकता नै पर्दैन । स्वार्थपूर्ण भावनाका कारण उत्पन्न हुने  समस्यालाई न्यूनिकरण गर्ने अभिप्रायले नियम कानून र आचार संहिताको तर्जुमा गरिनु पर्ने हो । नियम कानून र आचार संहिताहरु बनाएपछि पनि ती सबैलाई मिच्दै अगाडि बढने र गल्ती स्वीकार्नुको अलावा आफ्नो अनुकूल परिभाषित गर्ने प्रबृतिले समस्या बिकराल बनाउँदै लैजाने कुरामा सन्देह छैन । यही प्रबृतिकै परिणाम हो हाम्रो देशको बर्तमान यथार्थता, यही प्रबृतिकै परिणाम हो बर्तमान विस्वको अवस्था । गल्ती नै गल्ती गरेर देशलाई तहस नहस बनाउँदा समेत पनि आजसम्म क्षमा याचना गर्ने काम कसैले गरेको ईतिहास छैन – आफ्नो गल्ती लुकाउन सुहाइ नसुहाइ अरुमाथि मात्र आरोप लगाउन ब्यस्त हुनु बाहेक ।

सामान्य अवस्थामा कुनै पनि सरकारको सबभन्दा प्रमुख दायित्वहरु भनेकै राष्ट्रिय स्वाधिनताको रक्षा, शान्ति सुरक्षाको सुनिस्चितता र जनताका नैसर्गिक आवश्यकताहरुको परिपूर्ति गर्नु हो । समय, परिस्थिति र अवस्थानुरुप सरकारका अन्य दायित्वहरु थपिदै जान्छन निस्चित रुपमा । आफ्नो दायित्व बोध के कसरी गर्छ र के कस्ता सफलता हासिल गर्छ भन्ने कुरा नै सरकार जाँच्ने मूल कसी हो । हाम्रो देशको सन्दर्भमा भन्नु पर्दा अधिकांश राजनीतिज्ञहरुले आफूलाई जतिसुकै मै हुँ भनेर देखाउन खोजे तापनि देशको यथार्थता र उनीहरुको छोटो समयको ईतिहास र गतिबिधिले उनीहरु अत्यन्तै नालायक र भ्रस्ट भएको प्रमाणित गर्दछ । करीब दुई दशकको दौरानमा उनीहरुको चप्पल छापदेखि करोडपति अरबपति हुँदाको यात्रा कहानीको तथ्यांक प्रत्येक नेपालीबाट छिपेको छैन । Read the rest of this entry »

Posted in लेख/ रचना /निबन्ध | Tagged: , , | Leave a Comment »

 
%d bloggers like this: