Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

Archive for April, 2010

Gillian Duffy, Woman Called Bigot By Gordon Brown, Receives Apology (VIDEO)

Posted by Ram Kumar Shrestha on April 29, 2010


For two days this is becoming hot news in UK and in the Western world, however in developing countries leaders think that they are ruler and can do anything because of their chair. They forgot everything when they were in the rank of public. This is one of the differences how politicians think in developed and developing countries.
Read the Article at HuffingtonPost

Posted in Uncategorized | Leave a Comment »

राष्ट्रिय सहमति निर्माणका लागि लाइभ वेबकास्टको संपूर्ण प्रस्तुति

Posted by Ram Kumar Shrestha on April 29, 2010

हिजोको “राष्ट्रिय सहमति निर्माणका लागि लाइभ वेबकास्ट” प्राबिधिक कारणले गर्दा नेपाल बाहिर बस्नेहरुले राम्रोसंग सुन्न सक्नु भएन । अत: अझसम्म त्यो सुन्न र हेर्न नपाउनु हुनेहरुको लागि २० भागमा प्रस्तुत सो कार्यक्रमको संपूर्ण प्रस्तुतिमा जान यो लिंक उपलब्ध गरिएको छ । नेताहरुले आ-आफ्नो डम्फू बजाउने कामभन्दा केही देखिएन । आ-आफ्नो कमी कमजोरी ढाक छोप गर्ने काममा नै तल्लीन देखिए नेताहरु :

http://www.dcnepal.net/news_nepali.php?nid=18926.

Posted in Article, समाचार | Leave a Comment »

The Life of Buddha

Posted by Ram Kumar Shrestha on April 26, 2010

This clip could mean something to you:

Posted in Article, समाचार, Videos | Tagged: , , , | Leave a Comment »

Hidden Camera Caught Indian Custom Officer

Posted by Ram Kumar Shrestha on April 25, 2010

नेपालीहरुले सीमा क्षेत्रमा के कसरी दोहोरो समस्या सामना गर्न परिरहेको छ त?

Posted in समाचार, Videos | 1 Comment »

बुद्ध जयन्ती संगसंगै आफ्ना केटाकेटीलाई कलम चलाउन उत्प्रेरित गर्नुहोस

Posted by Ram Kumar Shrestha on April 24, 2010

छिट्टै (२७ मइ)बुद्ध जयन्ती आउँदै छ । हरेक जाती, धर्म र संप्रदायका बीच पनि मान्य महामानब बुद्धका सन्देशहरुले आजको राष्ट्रिय, अन्तरास्ट्रिय सन्दर्भमा अझ महत्व पाउनु पर्ने देखिन्छ । संभाबित अधिकाधिक कार्यक्रम मार्फत बढीभन्दा बढी जन सहभागिता जुटाएर बुद्धका शान्तिका सन्देशहरुको प्रचार प्रसार गर्नु, नेपाललाई विश्व सामू अरु बढी परिचित गराउनु, भारतले नक्कली कपिलबस्तु बनाएर कपिलबस्तु भारतमा पर्छ भन्ने जुन भ्रम सिर्जना गरेको छ सो भ्रमबाट बिस्वलाई मुक्त गर्न प्रयास गर्नु, बिस्व शान्ति अभियानमा हातेमालो गर्नु जस्ता उद्धेस्यहरु लिएर नेपाललाई संसारमा चिनाउने एउटा बलियो आधार शान्तिका प्रतिमूर्ति गौतम बुद्ध जन्मेको स्थान पत्ता लागेको दिनलाई महत्व दिने अभिप्रायले १ डिसेम्बर २००९ देखि कपिलबस्तु दिबस मनाउन शुरु गरिएको हो  । र यो विस्वब्यापी कार्यक्रम सोंचेभन्दा बढी कार्यक्रमका साथ संपन्न भयो शुरुको बर्ष ।  गत बर्षदेखि बिस्व कार्यक्रमको रुपमा मनाउन शुरु गरिएको कपिलबस्तु दिबसलाई बिस्व अभियानको रुपमा अगाडि बढाउने अभिप्रायले यस्को बिस्व कार्य समिति गठन गर्ने प्रकृया अगाडि बढिरहेको छ र यस्को बिस्व कार्य समिति गठनको लग्गत्तै बिस्वब्यापी सन्जाल तयार गर्ने किसिमले काम गर्नका लागि बिस्व कार्य समिति गठन गर्ने प्रकृया ढिलो रुपमा अगाडि बढदै छ । Read the rest of this entry »

Posted in समाचार | Tagged: , | Leave a Comment »

वायरलेस उडान

Posted by Ram Kumar Shrestha on April 24, 2010

सुरेन्द्र पौडेल – उनलाई प्रिय छ, अमेरिकाको ठूलो विश्वविद्यालयभन्दा ‘नांगी’को मुस्कान।

म्याग्दीको बेनीबाट एक दिन हिँडेर पुगिने नांगीमा किसानहरू इन्टरनेटमा सामानको मूल्य तोक्छन्। पुनको ‘महत्वकांक्षा’ले नै नांगीलाई सारा नेपालले पछ्याउन नसक्नेगरी धेरै अगाडि पुर्‍याएको छ। वीरहरूलाई लामो नाम चाहिँदैन, तर यिनका अगाडि ‘महा’ छँदैछ ।

महावीर पुन, ५६ को योगदानम्याग्दीको पहाडी गाउँ नांगीमा इन्टरनेट सेवा पुर्‍याउने ग्रामीणबासीलाई सूचना प्रविधिको पहुँच दिलाउने नांगीमा इन्टरनेटबाट सामान खरिदबिक्रीको प्रबर्द्धन l

२०४४ साल । चितवनको कुनै एक स्कुल। एसएलसी चलिरहेको थियो। महावीर पुन अतिरिक्त गार्ड थिए।
परीक्षा सकिनेबेला हुँदै थियो। द्रुत गतिमा एउटा गाडी आएर स्कुल परिसरमा रोकियो। कक्षा कोठामा कडिकडाउ सुरु भयो। विद्यार्थीहरू टाउकोसमेत नहल्लाई लेख्न थाले।

महावीरले ढोकाबाट फुत्त टाउको झिके।

‘अरे, सिडिओ साब,’ एकै सासमा सुस्तरी भने। Read the rest of this entry »

Posted in समाचार | Tagged: | Leave a Comment »

भारतले गरेको ग्र्यान्ड डिजाईन

Posted by Ram Kumar Shrestha on April 22, 2010

भारतले गरेका ग्राण्ड डिजाइनका चार संबेदनशील क्लिपहरु:

प्रथम भाग

Read the rest of this entry »

Posted in समाचार, Videos | Tagged: | 1 Comment »

Protest Against Fake Kapilvastu

Posted by Ram Kumar Shrestha on April 22, 2010

Posted in समाचार, Videos | 2 Comments »

भ्रस्टाचारको यो हास्यास्पद तर दु:खद उदाहरण

Posted by Ram Kumar Shrestha on April 20, 2010

नेपालमा भ्रस्टाचारका उदाहरण अनगिन्ती पाईन्छन किनकि हामीकहाँ भ्रस्टाचार “Open secret” कुरा हो । भ्रस्टाचार दिन दहाडै हुन्छ, तर कारबाही हुँदैन । कारबाही हुन माथिका मानिस उदाहरण बन्नु पर्‍यो, तर माथिकाहरु नै झन झन माहिर छन भन्ने कुरा झन झन प्रमाणित हुँदै  गैरहेका छन । अनि त भ्रस्टाचार नियन्त्रण कसरी हुनु? जे होस, यो उदाहरण हेरौं त:

Posted in समाचार, Videos | Tagged: | Leave a Comment »

नेपालमाथि निगरानी गर्न सीमानामा सिसिटिभी

Posted by Ram Kumar Shrestha on April 19, 2010

कञ्चनपुर। आपराधिक गतिविधी नियन्त्रण र सुरक्षाका लागि भन्दै भारतले पश्चिम नेपालका विभिन्न जिल्लामा नेपाल भारत सीमानामा एक तर्फि रुपमा दर्जनौ स्थानमा सिसिटिभी जडान गरेको छ। भारतले दार्चुला र कञ्चनपुरका बिभिन्न स्थानमा सिसिटिभी जडान गरेको भारतले सिसिटिभीवाट सिमानामा हुने आपराधिक गतिविधिको निगरानि गर्ने बताएको छ। ईन्टरनेटको सहायताले भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीमा सिमानाका गतिविधीको निगरानि गरिने भारतीय सिमा सुरक्षावल एसएसवीका एआईजी अनिल अग्रवालले जानकारी दिएका छन्। भारतले हालसम्म झुलाघाट, पिथौरागढ, टनकपुर, बनवासा, गौरीफन्टा, खजुरीया र मेहलघाटमा सिसिटिभी जडान गरेको छ। भारतले गएको शुक्रवार ती क्षेत्रहरुमा सिसिटिभी लगाएको एसएसवीका एआईजी अग्रवालले बताए। यता भारतले सीमानामा सिसिटिभी जडान गरेका सम्बन्धमा नेपाली प्रसाशन बेखवर रहेको छ। कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी बुद्धिबहादुर खड्का र सीमा सुरक्षाका लागि खट्टिएको सशस्त्र प्रहरी वल गड्डाचौकीका प्रमुख एसपी चित्रबहादुर केसीले भारतले सिमानामा सिसिटिभी जडान गरेका सम्बन्धमा आफूहरुलाई औपचारीक रुपमा जानकारी नगराएको बताएका छन्।

श्रोत: abc

Posted in समाचार | Tagged: | Leave a Comment »

मुसलमान प्रेमी (सिडनीकी सृष्टी भाग ३)

Posted by Ram Kumar Shrestha on April 18, 2010

By सानु घिमिरे, अस्ट्रेलिया

” सृष्टी! तिमीलाई मैले केही भन्नु छ” – कफी शपको म्यानेजर मुसाफिकले अंग्रेजीमा भन्यो ।” साँझ परिसकेको थियो, रातको नौ बजेको  थियो, तर रात भन्न मिल्दैनथ्यो । किनकि यो सिडनी हो, यतिबेला भर्खर मान्छेहरु घर बहिर निस्कन थालेका हुन्छन् र कफी खाँदै रात्रि जिवनको  शुरुवातमा अर्को पाइलो बढ़ाउँदै गरेका हुन्छन् । पसलमा ग्राहकको भीड़ केही कम भएको थियो । कफी शपभित्र भन्दा पनि बाहिर  पाल टाँगेका ठाउँमा कफीको चुस्की लिने ग्राहकहरुको भीड़ थियो । “केही काम पो बिग्रियो कि ?… कुनै चेतावनी दिनको लागि हुनसक्छ म्यानेजर  गंभीर  भएको ” । निमेषभरमा उसले यही सोची र टाउको उठाइ र प्रश्नसूचक आँखाले मुसाफिकलाई हेरी. …….”म तिमीलाई  प्रेम गर्छु “- मुसाफिकले सृष्टीको कानमा एउटा ठूलो बिस्फोट गरायो । गोरो, अग्लो, सलक्क नाक परेको, सुन्दर अनुहार भएको उन्तीस बर्षको मुसाफिक उसको अगाडि उभिएको थियो । पैतालामुनिको धर्ती नै खस्किए जस्तो भयो, कफी बनाउँदै गरेको कप सृष्टीको हातबाट अनायस भुइंमा  झर्यो र टुक्रा टुक्रा भयो । “लेबनिजहरु फटाहा हुन्छन्, होश गर्नू” – अस्ट्रेलियामा पाइला टेक्ने बित्तिकै उस्की सात बर्षदेखि अस्ट्रेलिया बसेकी भुक्तभोगी दिदीले भनेकी संझन पुगी । Read the rest of this entry »

Posted in कथा/लघु कथा | Tagged: , | 1 Comment »

भारतीय हेपाहा प्रब्रितिको निक्रिस्ट रुप

Posted by Ram Kumar Shrestha on April 15, 2010

संसारमा सबभन्दा बढी भिखारी संभबत भारतमा छ, तर भारतमा भएको यस्तै यथार्थतालाई आधार बनाएर बनाइएको फिल्म स्लमडग मिलियोनैरको खूब बिरोध गरे यिनीहरुले । तर नेपाल र नेपालीलाई अति नै होच्याएर तयार गरिएको भारतिय टेलीभिजनमा प्रसारण गरिएको यो कमेडी नाटक हेर्नु भएको छ? उक्त फिल्म र यो कमेडीको आशय बिल्कुलै फरक छ । यस्मा मूल आशय नै नेपालीलाई होच्याउने रहेको छ । के यो हेरेर कुनै नेपालीको भारतीयप्रति भएको अलि अलि आस्था पनि नजाला त?

Posted in समाचार, Videos | Tagged: | 24 Comments »

Bid Farewell to Nuclear Arms

Posted by Ram Kumar Shrestha on April 14, 2010

By Queen Noor of Jordan [1]

During the standoff of the post-war period between the superpowers, possessing nuclear weapons had a bleak sense to it. The justified fear felt on all sides of their appalling potential consequences kept their use in check. Mutually assured destruction maintained the peace among a handful of nuclear armed nations. 20 years after the end of the cold war, however, the world has changed radically and we need to change our approach to nuclear weapons in consequence.

I believe that if governments do not act now by beginning to eliminate all remaining nuclear weapons, we will witness in our lifetimes the detonation of a device by a state or terrorist group. To get governments to act, everyone needs to get involved and we need to bring this issue to the top of the political agenda. Read the rest of this entry »

Posted in Article | Tagged: , | Leave a Comment »

नयाँ बर्ष २०६७ को शुभ-कामना!!!

Posted by Ram Kumar Shrestha on April 14, 2010

श्रद्धेय मित्रहरु,

“अब त केही सुधार होला” भन्ने आशा र सकारात्मक सोंचका साथ शुरु भएर पुन: निराशै निराशामै सकिएको वर्षको सूचिमा २०६६ पनि अपबाद बन्न नसकी नयाँ बर्ष २०६७ शुरु भएको छ आजदेखि । राजनीति गर्नेहरुमा जनताद्धारा ठूलो पाठ सिकाइंदा समेत नानीदेखी लागेको बानीमा रत्तिभर सुधार भएको देखा नपर्नु तथा स्वार्थपूर्ण भावनाका कारण लोकतन्त्रलाई अत्यन्तै हास्यास्पद बनाउने, राष्ट्रियतासम्बन्धी अत्यन्तै संबेदनशील बिषयमा पूर्ण रुपले सरकारी मौनता दर्शाउने र अझ पासपोर्ट प्रकरणमा त झन बल मिच्याइ गर्ने, प्राप्त गणतन्त्रलाई मजबूत बनाउँदै लैजानुको अलावा झन झन कम्जोर बनाउँदै लगेको आभास हुनु जस्ता यथार्थताहरुको सामना गर्नु पर्‍यो देशले । एकातिर भोकमरी, जीवन जलको लागि तडपिएका, सीमा क्षेत्रमा सीमा अतिक्रमणका अतिरिक्त अमानबीय व्यबहार सामना गर्नेहरुले अनाथ भएको महसूस गर्न पर्‍यो भने त्यही बेला जिम्मेवारी बहन गर्नु पर्नेहरु आवश्यकताभन्दा बढी हुल बाधेर बिदेश शयर गर्न र समस्यामा पर्नेहरुको लागि आबस्यक पर्ने औषधी र खाद्यान्न ब्यबस्था गर्नभन्दा हतियार किन्ने गोप्य कार्य गर्नतिरै ब्यस्त देखिनुले “काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर” भनाइ चरितार्थ गराउँदै आफूहरुमा लागेको दाग मेटाउने सुबसरलाई बुझ्न नसकी आफ्नो सक्कली अनुहार अरु बढी उदाङो पार्न आँफै ब्यस्त रहे । निहत्था सर्ब साधारणलाई हत्या गरेर हत्या गरेको प्रमाण नस्ट गर्ने सेनाको प्रयासलाई ढाक छोप गर्ने मन्त्रीको प्रयासले गणतन्त्रमा  पन्चायती मानसिकताको आभास दिलायो । झन्डै साढे दुई दशकपछि देश भित्रिनेभन्दा बाहिरिने रकम बढेर शोधनान्तर घाटा खेप्न बाध्य भएको छ र झन्डै २२ अर्बको घाटा इतिहासमै पहिलो हो भने शोधनान्तर स्थिति दोस्रोपटक ऋणात्मक भएको छ । यसअघि ०४१ मा शोधनान्तर घाटा हुँदा नेपाली रुपैयाँ नै अवमूल्यन भएको थियो ।  आफन्तलाई राजनीतिक नियुक्ति दिन नियम मिच्ने तथा नाम नै समेत Read the rest of this entry »

Posted in समाचार | Tagged: , | Leave a Comment »

The Girl Who Made the World Silent for Five Minutes

Posted by Ram Kumar Shrestha on April 13, 2010

The Girl Who Made the World Silent for Five Minutes

Posted in Videos | Tagged: , , | Leave a Comment »

 
%d bloggers like this: