Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

विश्वब्यापी प्रथम अनलाइन गजल प्रतियोगितामा प्रथम भएको रेकर्डित गजल

Posted by Ram Kumar Shrestha on October 9, 2010


 

अन्तराष्ट्रिय गजल प्रतियोगितामा हार्दिक बधाइका पात्र उमा सुबेदी

 

गत ५ अप्रिलका दिन प्रवासी नेपाली साहित्य समाजको आयोजना र अनलाइन नेपाली साहित्य मंचको सह-आयोजनामा सम्पन्न भएको विश्वब्यापी प्रथम अनलाइन नेपाली रेडियो गजल प्रतियोगितामा इजरायलबाट सहभागि उमा सुवेदी प्रथम हुनु भएको थियो । मलेशिया, नेपाल, अफगानिस्तान, कतार, दुवई, वेलायत, अमेरिका, क्यानडा, इराक, कुवेत, इन्डिया, अष्ट्रेलिया, ब्रुनाई, सिगापुर, इजरायल, नेदरल्याण्ड, पोर्चुगल, हङकङ, द. कोरिया लगायत विश्वका विभिन्न १८ मुलुकहरुबाट र नेपालको विभिन्न ३८ जिल्लाबाट गरि जम्मा १७७ जना स्रष्टाहरुको सहभागिता रहेको थियो । प्रथम भएको उहाँको रेकर्डित गजल:

One Response to “विश्वब्यापी प्रथम अनलाइन गजल प्रतियोगितामा प्रथम भएको रेकर्डित गजल”

  1. Binod said

    Wonderful!

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

 
%d bloggers like this: