Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

भारतीय प्रहरीद्वारा नेपाली नागरिक बेपत्ता

Posted by Ram Kumar Shrestha on November 15, 2010


ekantipur By बेचु गौड

परासी, कार्तिक २९ – भारतीय प्रहरीले यहाँका एक नेपालीलाई वेपत्ता बनाएका छन् ।

भारत महराजगन्ज जिल्लाको सिमावर्ति बहुवार बजार गर्न गएका नवलपरासी गुठी प्रसौनी ७ पिपरपातीका ३५ वर्षिय सुरेन्द्र कोइरीलाई बिहीबार बजारबाट पक्राउ गरि वेपत्ता पारेका हुन् ।

समान्य किसान परिवारका कोइरी आफ्नो दैनिक उपभोग्य समान लिन भारतीय बजार गएको बेला विना कारण पक्राउ गरेको र उनको अवस्थाबारे प्रहरीसँग सोधपुछ गर्दा नबताएको गाविस पुर्व अध्यक्ष देवकरन जैसवालले बताए ।

उनलाई ठूठीबारी कोतवालीको निर्देशनमा बहुवार प्रहरी पोष्टले पक्राउ गरेको थियो । पक्राउको कारण खुलेको छैन ।

 

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

 
%d bloggers like this: