Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

Facebook Upshot: Own Status on Thulo Manchhe

Posted by Ram Kumar Shrestha on January 30, 2012


एउटा बिडम्बना: जस्को कुरो सुन्यो उही ठूलो, तर ठूलो मान्छे खोज्दा खोज्दा हैरान बिचरो म ।

Like ·  · January 24 at 9:58pm

    • Saroj Dhital Very shatteric and powerful slap.

      January 24 at 10:34pm · Unlike ·  1
    • Bhuwan Khadka Look at the mirror and recognise the real you.

      January 24 at 10:45pm · Unlike ·  1
    • Bidhan Lama ज्यादै चित्त बुझ्दो कुरो

      January 24 at 11:44pm · Unlike ·  2
    • Laxmi Tamang Dear Ram Kumar Shrestha brother there is no one thul Manche and Sano Manche in this world. Only our thinking is like that. People with Superiority and EGO voices voice and write thulo thulo kura. Everyone is equal in this world. We’ve have just need to THINK-FEEL-SEE AND ACT positively.

      January 25 at 12:05am · Unlike ·  1
    • Basu Shrestha आफैँ भित्र हेर्ने कि एक पटक ?

      January 25 at 12:14am · Unlike ·  2
    • Ram Kumar Shrestha ‎Laxmi Tamang sister
      सिद्धान्तत: कुरो त्यही नै सही हो, तर यहाँ भन्न् खोजेको आफूले आँफैलाई ठूलो भन्न र देखाउन खोज्ने तर सिन्को नभाँच्नेतिर परिलक्षित हो ।

      January 25 at 12:16am · Like ·  1
    • Ram Kumar Shrestha सबैले ऐना हेर्ने र आफूलाई नियाल्ने भए त यो समस्या देखा पर्ने नै थिएन – त्यस्मा शंका नै छैन ।

      January 25 at 12:21am · Like ·  1
    • Durga Prasad Pokhrel You yourself are great! Do not look for other.

      January 25 at 12:41am · Unlike ·  2
    • Madhavaraj Acharya ‎’ मपाईँ ‘-को भीडमा हराएको ‘म ‘ / खोज्दाखोज्दै थाकिसकेँ, आफैलाई म

      January 25 at 1:52am · Unlike ·  2
    • Shyam Sundar Shrestha Every person is the president of his own thought and heart!

      January 25 at 2:34am · Unlike ·  2
    • Dinesh Dahal very true.

      January 25 at 3:52am · Unlike ·  2
    • Subas Dutraj कामलाई भन्दा कुरालाई बढ़ी ठुलो मान्ने हाम्रो यो संस्कारमा देश त थाकि सक्यो हाम्रो के कुरा! होइन र राम सर???

      January 25 at 5:10am · Unlike ·  3
    • Bibash Krish afu lai birsanu bhayo ki kina ki afu bhanda thulo aru kohi hudaina…..

      January 25 at 2:54pm · Unlike ·  2
    • Krishna Sharma kei barsa paila maile euta katha padeko theyin “Maha Purus Ko Sangat”,
      testai ho dai??? ho vane last ma aafai le aafai lai Mahapurus thhanu parla hai dai.

      January 25 at 3:33pm · Unlike ·  1
    • Ram Kumar Shrestha सकारात्मक सोंचले एक किसिमले उद्धेस्य प्राप्तीको लागि आबस्यक गतिबिधिमा उर्जा प्रदान गरिराखेको हुन्छ । त्यसैले यस किसिमको सोंचमा अभ्यस्त हुन अभ्यास गर्नको लागि जोड दिने गरिन्छ आजकाल जताततै । र पनि व्यबहारमा जताततै मानिसहरु आफू शिक्षक बनेको पाइने तर बिद्यार्थी बन्न नसकेको देखिन्छ जसरी कि नेताहरु कुर्सी बाहिर हुँदा गर्ने काम कुरो कुर्सीमा पुगेपछि डिमेन्सियग्रस्त भएको पाईन्छ । कतिपयमा त यत्तिसम्म पाईन्छ कि अरुले पत्याउने हुन कि होइनन भन्ने वास्तै नगरी आफ्नै मात्रै बखान गर्ने र अरुको बिरोधै मात्रै गर्ने । अनि कोही दिनभरी फट्याइं र आपराधिक काम गरेर पनि अरुलाई सकारात्मक सोंच राख्न उपदेश दिएको पनि पाईन्छ । सकारात्मक कुरोको वकालत गर्नेहरुको संख्या देखा परे अनुसार व्यबहारमा पनि भैदिने हो भने यो दुनियाँको रुप रंग नै अर्कै हुने थियो । जे होस, छिट्टै “सबैले आफूलाई सानो देखाउने, तर जताततै श्रद्धेय महान ब्यक्तिहरुको भीड” स्टाटस लेख्न पाइने कुरामा आशाबादी छु ।

      January 25 at 10:59pm · Like ·  9

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

 
%d bloggers like this: