Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

Facebook Upshot: हाम्रो नेपालमा

Posted by Ram Kumar Shrestha on March 7, 2012


हाम्रो नेपालमा: म र नेपाल सरकारको उप-सचिबबाट रिटायर्ड भएको एक जना म्यूजिओलोजिस्टले ३ महिना लगाएर नेपाल टुरिज्म बोर्डको पहिलो तल्लाको दुई हलमा बनाइएको म्यूजियमको डिजाइन कार्यको पहिलो ड्राफ्ट ३ वटा भोलुममा बुझाएको केही समयमा नै म अस्ट्रेलिया हिंडे । किर्तिपुरको २०० रोपनीमा बनाइने म्यूजियमको अबधारणा अनुरुप बनाइएको सो म्यूजियमको हाम्रो रिपोर्टलाई केही परिमार्जन गर्न लगाइएर अहिले डिजाइनकर्ताको नाम अरुको राखिएको छ रे । आर्थिक भ्रस्टाचारको त कुरा गरेर साध्यै छैन, यो बौद्धिक भ्रस्टाचारको पराकास्ठा भएन र? यस्तालाई अख्तियार लैजानु पर्ने हो कि होइन होला?
Unlike ·  · Unfollow Post · Promote
  • Ashutosh Sigdel ho yo ta gambir aparadh ho yo kuralai tyatikai 6odna hunna………hoinara?
  • Ram Kumar Shrestha हामीले तयार गरेको डिजाइन र अहिले तयारी अवस्थामा रहेको म्यूजियममा एउटै फरक के छ भने म अस्ट्रेलिया हिंडेपछि सिद्धार्थ बनस्थलीका बिद्यार्थीहरुको एउटा सोंचलाई पनि त्यस्मा स्थान दिने क्रममा एउटा आइटम थप्दा अन्यमा केही Plinth Area अलि अअलिली घटाऊने काम भएको छ । त्यो स्वाभाबिकै हो ।
  • Ram Ravi Tamang akhtiyarma pani haina sir yastalai ta pasupati aaryaghatle lanu parne ho.yak ta desko lagi ghus khanu nai mahapap ho vane arkako buddi chorer biddwan banna khojnelai k vannu……….tiniharulai ta aryaghatma pani thau nahola…i…..?
  • Jb Rai त्यस्तो घिनलाग्दो आचरण र ब्यहोरा नेपाली समाजको एउटा निश्चित समूहमा बिधमान छ र त्यो सबै तिर सल्किएर नजावोस्!
  • Ram Kumar Shrestha टुरिज्म बोर्डमा पहिलो ड्राफ्ट बुझाउने बित्तिकै समाज कल्याण परिषदका संभबत पहिलो सदस्य-सचिबलाई पनि ती ३ भोलुमको एक कपी बुझाईएको छ म, प्रो डा गणेश गुरुङ र केही साथीहरु गएर ।
  • Shyam Sundar Shrestha Ram Bhai Akhtiyar ma mudda halnus ma testalai karyapchyap parchhu.
  • D.r. Shrestha Kam garne kalu makai khane valu vayo
  • Krishna Chakhun If this the case, you should not leave them. We must continue fighting for all misconducts, including this one.
  • Krishna Sharma google ra british museum ko errors ta tapaile clear garidinu vo, ye thieves lai kina baki rakhne?? 
    aakthiyar ma lagera nagaUNU PARCHHA,,,
  • De Bi ya sir really i knowr.that time i am in working in ethnographic museum.
  • Ram Kumar Shrestha कन्सल्ट्याण्ट भनेको कुनै कुराको बिज्ञ हुनुपर्छ । सो म्यूजियमको डिजाइन न त इन्जिनियरको नाताले मैले मात्रै गर्न सक्थें न त ती म्यूजिओलोजिस्टले मात्रै । म्यूजियमको सिद्धान्तलाई थाँती राखेर गर्ने हो भने म एक्लैले काम गर्न सक्थें । त्यसैले हामी दुई जनालाई क…See More
  • Ram Kumar Shrestha १ डिसेम्बरको नेपालमा भएको लुम्बिनी-कपिलवस्तु दिवसको कार्यक्रमपस्चात मेरी श्रीमती र प्रो डा कबिताराम श्रेष्ठ केही ब्यक्ती लिएर सो म्यूजियम हेर्न जाँदा मैले डिजाइन गरेको म्यूजियम भन्नु भएछ Kavitaram Shrestha ले तर त्यहाँ डिजाइनकर्ताको नाम त अर्कै रहेछ । कन्सल्ट्याण्ट भएर काम गरेको पैसा हात नपरे पनि नाम मात्रै भए पनि चित्त त बुझ्थ्यो । हाम्रो नेपालको हालखबर यस्तै छ ।
  • Ram Kumar Shrestha Shyam Sundar Shrestha dai हामीले टुरिज्म बोर्डमा अफिस जमाएर काम गर्दा एकाध दिन त तपाईं पनि आउनु भएको थियो नि हाम्रो काम हेर्न । त्यहाँ मैले कम्पुटरबाटै Drawing गर्ने हो भने कम्तीमा पनि ४८६ कम्पुटर दिनु पर्छ भन्दा उस्ले २८६ दिएकोले कत्ती समस्या भएको थियो । मैले हातैले गरेको Drawing लाई पछी उस्ले शायद AutoCAD बाट गरेर गरेर दियो क्या ।
  • Hari Kumar Shrestha यहां यस्तैको बोलावाला छ । म त यस्ता कामलाई बौद्धिक अपराध र शोषणको संज्ञा दिन्छु । मैले पनि ताइवानको एकजनाको कविताको पुरै किताव रातदिन लगाएर आफ्नो काम पनि नभनी टाइप गरी दिएं र सकेको शुद्धाशुद्धि हेर्न पनि सहयोग गरिदिर्एं । सुनेको छु, पुस्तक प्रकाशन भै व…See More
  • Shree Krishna Bhattarai tapai haru jasta manchee haru pane yes kura ma chup lagnee ho bhane aru kasle naya paulan r?
  • Ram Kumar Shrestha Shree Krishna Bhattarai यसरी अरुको नाम राखिएको कुरा भर्खरै मात्रै थाहा पाएको हो । केही त गर्नै पर्छ । मौन बस्नु भनेको त भ्रस्टाचारीलाई प्रश्रय दिनु हो नि ।
  • Anuradha Poudel अबस्य रामकुमार जी ।
  • Ram Kumar Shrestha नेपालमा नै भए सजिलो पर्थ्यो काम गर्न अनुराधाजी । यहाँ बसेर काम गर्दा बीरबलको खिचडीको चाला होला भन्ने पीर ।
  • Sasang Lama There will be a time when silence is betrayal– Martin Luther King Jr.
  • Mina Sharma एउटा कविले कविता लेख्यो रे । त्यो कविता उसको एउटा साथीले लगेछ । कविता प्रतियोगितामा साथीले सो कवितालाई आफूले लेखेको भनेर भाग लिएछ र प्रथम भएछ र लाजै नमानि सम्मान पनि थापेछ । उस्तै कथा ।
  • Ram Kumar Shrestha त्यही त मीना म्याडम, “हाम्रो नेपालमा” भन्ने बित्तिक्कै त्योसंगै जुन किसिमले नराम्रा कुराहरु बुझ्ने र नराम्रा कुराहरु बताउने संस्कारबाट ग्रसित छौं यसबाट मुक्ति नपाउन्जेल/ दिलाउन नसकुन्जेल देशले कोल्टे फेर्ला भन्ने विश्वास गर्न सकिन्न । त्यस्को लागि अझै “उथल पुथल उलट पुलट” को आबस्यक्ता देखिन्छ ।
  • Ram Kumar Shrestha हो नि त Sasang Lama jee , रात रहे अग्राख पलाउँछ ।
  • Man Sharma क्रान्तिकारी गुण्डा राजा दिभ्रमित क मुखिया प्रचण्ड को प्रस्न नेपाली लाई 
    “तपाईंहरू सधैँ बाबुराम-बाबुराम मात्र भन्नुहुन्थ्यो, उहाँसँग अहिले मुस्ताङ गाडी र घर भत्काउने डोजरबाहेक के देख्नुहुन्छ?”>>>>>>>
  • Sunil Pathak रात रहे अग्राख पलाउने भएकोले कार्बाही तुरुन्तै शुरु गरिहाल्नु पर्छ है
  • Nepal Putra त्यो म्युजियम बनाउदा भ्रस्टाचार धेरै भएको पनि सुनिन्छ । त्यो पनि कार्बाही अगाडि बढाउन सजिलो बनाउने महत्वपूर्ण कुरो हुन सक्छ ।
  • Ram Kumar Shrestha टुरिज्म बोर्डको सो म्यूजियमको खर्चको हिसाब फर्च्यौट कार्यकारी अधिकृतले लामो समयसम्म नगरिदिएको सुन्नमा आएको हो त्यहाँ आर्थिक अनियमितता भएको आशंकामा । हतियार बनाइएको बिचरा आन्तरिक कन्सल्ट्याण्टले पनि भुक्तानी नपाएको जस्तो कुरा पनि सुन्नमा आएको थियो । तर यी कुरा भनेको आफूसंग प्रमाण नभएका कुरा भए, यस्लाई प्रामाणित गर्न त छानबिन नै हुन पर्छ – त्यत्तिकै बिना आधार आरोप लगाउन मिल्ने कुरो भएन ।
  • Ram Kumar Shrestha आर्थिक भ्रस्टाचारको त कुरा गरेर साध्यै नभएको हाम्रो देशको यो नयाँ खालको बौद्धिक शोषन र भ्रस्टाचारको पराकास्ठा एउटा उदाहरण https://ramkshrestha.wordpress.com/2012/01/30/facebook-upshot-some-own-status/

    ramkshrestha.wordpress.com

  • Rajaram Sharma यो त झन डरलाग्दो भ्रस्टाचार हो । भ्रस्टाचारीलाई त्यत्तिकै छोडनु भनेको भ्रस्टाचारलाई बढावा दिनु हो ।
  • Ram Kumar Shrestha अहिले तत्काललाई योभन्दा डरलाग्दो कुरामा ध्यान केन्द्रित गर्नु परेको छ । शायद यो बर्ष यस्तै डरलाग्दा समाज बिरोधी तत्वहरुसंग नै भिडनु पर्ला जस्तो छ । आफू त समस्यामा परियो परियो अरुलाई पनि त्यसरी फसाउन सक्ने यस्ता कुतत्वहरुलाई कति फूर्ति गर्न दिने?
  • Psm Nepal this is a example our nepal
  • Rupak Shrestha यस्ताहरुलाई सख्त कार्बाही गरिनु पर्छ छोडन हुन्न
  • Ram Kumar Shrestha If we all unite we could make example of Nepal not to this but to another that could be prestigious for the country
  • Ram Kumar Shrestha हो, घुस खान्या र घुस दिन्या दुबै देशका दुस्मन हुन । त्यसैले यस्ताहरुलाई दया माया गर्ने भन्ने त प्रश्नै उठदैन ।
  • Ram Kumar Shrestha https://ramkshrestha.wordpress.com/2012/03/07/ntb/

    ramkshrestha.wordpress.com

    Ram Kumar Shrestha January 28 हाम्रो नेपालमा: म र नेपाल सरकारको उप-सचिबबाट रिटायर्ड भएको …
  • Phesabuke Sahityakar अरु देशमा भए पत्रकारहरुले यो बिषयमा कत्ती लेख्ते होलान, हाम्रा देशका पत्रकारअहरुमा खोजी पत्रकारिता झन्डै शून्य देखिन्छ । खाली नेताको भाषाण छाप्यो, बेलुकी जाँड खायो बस
  • Ram Kumar Shrestha Before 2nd of May we are going to send letter to British Museum with this petition. If you have not signed, pls sign ASAP. There already almost 800 likes and 360 comments:http://www.gopetition.com/petitions/british-museum-signage-on-buddha%E2%80%99s-birthplace.html

    www.gopetition.com

    Mr. Neil MacGregor, Director, British Museum Great Russell Street London WC1B 3DG…
  • Lumbini Kapilvastu Day It is said that there is lots of corruption in this project
  • Nikita Sherpa नेपालमा यस्ता बौद्धिक भ्रस्टाचार पनि धेरै छन र यस्तालाई पनि फाँसीमा झुण्ड्याउनु पर्छ । म्युजियमका संस्थापक अध्यक्ष पनि भ्रस्त भन्ने सुनिएको छ अरुको सिटमा आँफै बिदेश जाने र परिवारअका सदस्य र चम्चाहरुलाई सुबिधा दिन्थे रे । यस्तो हुँदा अध्यक्ष के हेरेर बसेका थिए त ? कि उ पनि त्यस्मा मिलेमतो थियो कि?
  • Ram Kumar Shrestha नेपालीमा एउटा उखान छ – “भेंडा भेंडा सम, बाख्रा बाख्रा सम” । इमान्दारको बचावट सामान्यत इमान्दारले मात्रै गर्छ । वाध्यात्मक परिस्थिति सिर्जना हुँदा मात्रै यो नियमभन्दा भिन्न नियमले पनि काम गर्न सक्छ । आफ्नै स्वार्थमा मात्रै ब्यस्त हुनेले आफ्नो स्वार्थलाई नै धक्का पुग्ने गरी अरुको समस्यामा चाँसो किन दिन्छ र?
  • Ram Kumar Shrestha जो ब्यक्तिले हाम्रो बौद्धिक शोषण गरेको थियो उही ब्यक्ति गत बर्षको यो कार्यक्रममा आफ्नो बोल्ने क्रममा मेरो प्रसंशा गर्दै थियो http://worldamity.wordpress.com/2011/12/02/3rd-lkd-nepal/ नेपालमा भएको उक्त कार्यक्रममा म वेलायतबाट नै शुरुदेखि अन्तसम्म सहभागी…See More

    worldamity.wordpress.com

    काठमाडौं, मङ्सिर १५- एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले नेपालको शान्ति प्…See More
  • Facebook link

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: