Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

फेसबुकमा अन्जु पन्तको चरित्र हत्या, वास्तबिक फोटो श्रोत फेला पर्‍यो

Posted by Ram Kumar Shrestha on April 29, 2012


सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिनभरि एउटा कामुक तस्बिर छ्याप्छ्याप्ती भैदिनाले ठूलो हैरानी दियो गायिका अञ्जु पन्तलाई । टपलेस अवस्थामा एक युवकसित टङकिसमा मस्त युवती अञ्जु पन्त भएको प्रचार गरिएकाले सनसनी फैलिएको थियो । आफूलाई गीत/संगीतप्रेमी भन्ने एक फेसबुक समूहले सुरुमा सो तस्बिर सार्वजनिक गरेको थियो । तस्बिरकी युवती अञ्जु नै भएको दाबी सो समूहले गरेको छ । युवक को हुन् भन्नेचाहिँ कतै खुलाइएको छैन ।

तस्बिरमा देखिएकी युवतीको अनुहार अञ्जुसित मिल्दोजुल्दो छ भने हातको औँलामा लगाएको औँठी र नाकको नत्थीसमेत मिल्नाले शंका गर्नसक्ने आधार थिए । तर, अञ्जुले सो तस्बिर आफ्नो हुनै नसक्ने ठोकुवा गरेकी छन् । ‘औँठी मेरोजस्तै छ तर हात मेरो होइन,’ अञ्जुले भनिन् । तस्बिरका कारण अञ्जु दिनभरि तनाबमा रहेकी थिइन् ।

‘म एक्लो जीवन बिताइरहेका बेला कसैले प्रविधिको दुरुपयोग गरेर मलाई बदनाम गराउन खोजेको हो,’ अञ्जुले भनिन् । केही समयअघि पति मनोज सेवासँग मनमुटावका कारण छुट्टिएकी अञ्जु अहिले एक्लो जीवन बिताइरहेकी छन् । यसअघि नायिका नम्रता श्रेष्ठ र पूजा लामाका सेक्स भिडियोले हंगामा मच्चाएका थिए ।

फेसबुकमा शेयर गरिएको तस्बीर अन्य ब्लगबाट लिइएको हो जस्मा यस्ता अनी द्रिस्यहरु पनि छन । अन्जु पन्त जस्तै देखिने युबतीको अधरपान गरेको द्रिस्य भएको तस्बीर भएको ब्लगमा जान यहाँ क्लिक गर्नु होस

Advertisements

2 Responses to “फेसबुकमा अन्जु पन्तको चरित्र हत्या, वास्तबिक फोटो श्रोत फेला पर्‍यो”

  1. Nekis said

    Tyo ekdam sahi ho…face ta mil chha hola. Tara noise ma bhako ra haat ma bhako ta same Hundaina ni Tyo pani same haat ma ra same side in noise

  2. Nekis said

    Baru bhannus naam ra daam bhaye pachi manish sanga kaam Hundaina.eklo jeevan ………..kehi ta garnu paryo…..

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: