Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

The 199th Bhanu Jayanti Celebration

Posted by Ram Kumar Shrestha on July 14, 2012


राजधानीमा १९९ औँ भानु जयन्ती भव्यताका साथ सम्पन्न भयो । भानु जयन्तीको अवसरमा प्रधानमन्त्री डा.बाबराम भट्टराईको प्रमुख आतिथ्य नेपाल प्रज्ञा प्रतिष्ठानमा विशेष कार्यक्रम भएको हो । कार्यक्रमका प्रमुख अतिथि भट्टराईले आदिकवि भानुभक्त आचार्यको सालिकमा माल्यार्पण गर्दै भानुप्रति श्रद्धा व्यक्त गरे । कार्यक्रममा नेपाली साहित्य क्षेत्रका विशिष्ट प्रतिभाको उपस्थिति सँगै विभिन्न विद्यालयका शिक्षक र विद्यार्थीको समेत बाक्लो उपस्थिति थियो ।
फोटो : लुइटेल दिनेश/दिपेश राजथारु ।

  

 

 

 

 

 

 

 

 


   

 

 

 

 

 

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: