Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

नयाँ बर्षको शुभ-कामना

Posted by Ram Kumar Shrestha on April 14, 2013


By हरि नेपाली ‘बिबश’

शहिदका सपनाहरुको निर्मम बली नहोस् नयाँ बर्ष
सामन्ती शाषकहरुको घरमा हली नहोस नयाँ बर्ष

Hari Nepali
सर्वहाराबाट छलाङ् मार्दै रातारात मालिक बनेका
कपटी नव–शकुनीहरुको मृगस्थली नहोस नयाँ वर्ष

जनताका लागि जनताबाटै चुनिएर गएको भ्रममा
सत्तामा फेरि धृतराष्ट्रको ढलिमलि नहोस नयाँ वर्ष

लिलामी गर्दैछन् बीरताको विर्ता बगरेका नाइकेहरु
अहंताको रागमा राष्ट्रियताको खली नहोस नयाँ बर्ष

ठगेर पनि खाएकै छन् देशलाई माग्ने भाँडो बनाइ
हुनेलाई द्धापर त्रेता नहुनेलाई कली नहोस नयाँ बर्ष

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: