Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

अस्ट्रेलियाको एमएन टेलिभिजनमा नेपाल भाषा कार्यक्रम म्हशिका ।।।

Posted by Ram Kumar Shrestha on July 19, 2013


With Premdhoj

सिडनी, अस्ट्रेलिया:  नेपालको प्राचीन भाषा- नेपाल भाषामा नेपाल बाहिर पहिलो पल्ट अस्ट्रेलियामा नेपाल भाषाको टेलिभिजन कार्यक्रम प्रसारण भएको छ । एक्जेक्युटिभ प्रोड्युसर महेन्द्र ओली, प्रोग्राम होस्ट गंगा बहादुर नेम्कुल, क्यामरा म्यान एबं एडिटर सौरव मानन्धर  र प्रोग्राम कोअर्डिनेटर सुमन सिवाकोटीको प्रयासले नेपाल बाहिर नेपालको कला संस्कृति, प्राचीन नेपाल भाषाको जगेर्ना एबं यसप्रति समर्पित ब्यक्तिहरुको चिनारी दिने मूल उदेस्य लिएको र भाषा कुनै समूह बिशेषको नभै सबैको साझा हुन् भने सबैमा जागरण दिन यस कार्यक्रमले मद्धत पुराउनेमा संचालक संमूहले विश्वास लिएको छ – संचालक समूहका एक संदस्ले बताए ।

यो कार्यक्रम www.mntv.com.au लगायत www.canadanepal.comwww.scotnepal.com, All idevices (mntv.com.au ), NITVNetwork IPTV ,  Jadoo plus IPTV र ZeenatTv Aus NZ टिभीहरुबाट पनि हेर्न सकिन्छ । टेलिभिजन संचालक समूह यस्ता टेलिभिजन कार्यक्रमले नेपालको लोप हुन लागेको नेपाल भाषा र कला संम्पदा बचाउन टेवा मिल्नेमा बिश्वस्त छ ।

उक्त पहिलो कार्यक्रम बरिस्ठ कलाकार प्रेमध्वज प्रधानसंगको कुराकानीबाट शुरु गरिएको हो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: