Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

चिनारी नेपालको दोश्रो कार्य समिति गठन

Posted by Ram Kumar Shrestha on August 10, 2013


Chinari logo

President Reecha Dhital, first Miss Nepal Australia

President Reecha Dhital, first Miss Nepal Australia

९ अगस्ट, २०१३ सिडनी : नेपाललाई बिश्वमा चिनाउने उदेश्यका साथ दुई बर्ष अघी सिड्नीमा स्थापना भएको संस्था चिनारी नेपालमा आगामी दुई बर्षका लागि ऋचा धितालको अध्यक्षतामा नयाँ कार्य समिति गठन भएको छ । नव गठित कार्य समितिमा उपाध्यक्ष एबं सचिब  छबि सापकोटा, कोषाध्यक्ष शिव कुमार श्रेष्ठ, संदस्यहरु दिला खरेल र राम श्रेष्ठ चयन गरिएको छ । चिनारी नेपाल संस्थाका संस्थापक गंगा बहादुर नेम्कुलको उपस्थितिमा गठन भएको नयाँ कार्य संमितिले आगामी दिनहरुमा बिगत दुई बर्षदेखि नेपाललाई बिश्व सामु चिनाउन कला संस्कृति, भाषा, भेष भुषा र नेपालका संम्पूर्ण पर्यटकीय स्थलहरुलाई विदेशी र विदेश रहनु भएका नेपाली समुदायहरुका माझ चिनाउने गरिएको कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जाहेर गरेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: