Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

लोक दोहोरी गायिका मञ्जु महतको निधन (फोटो र भिडिओ )

Posted by Ram Kumar Shrestha on March 30, 2014


१५ चैत, काठमाडौं । सवारी दुर्घटनामा परि गम्भीर घाइते भएकी चर्तिक लोक तथा दोहोरी गायिका मञ्जु महतको निधन भएको छ । ग्राण्डी अस्पतालले शनिबार अपराहृन

manju-mahat-1

महतको निधन भएको घोषणा गरेको हो । महत बिहीबार काठमाडौंको गोल्कोपाखामा सवारी दुर्घटनामा परेकी थिइन् । स्कुटर चलाइरहेका उनलाई दुई बटा माइक्रोबसले बिचमा चेपेका थिए । लगतै उनलाई मनमोहन मेमोरियल अस्पताल लगेपनि उपचार हुन नसकेपछि शिक्षण अस्पताल लगिएको थियो । त्यहाँबाट ग्राण्डी रिफल भएको थियो । महतले पशुपति शर्मासँग मिलेर गाएको राष्ट्रियताको भावनाले ओतप्रोत स्रोह दुना आठ बोलको गीत अहिले निकै चर्चामा छ । लोक तथा दोहोरी गीत पछिल्लो समयमा नेपाली कला, संस्कृति जोगाउन तथा सामाजिक बिसंगतिप्रति प्रहार गर्ने र राष्ट्रियताको भावना जगाउने महत्वपूर्ण साधनको रुपमा बिकास भएको छ । उहाँको आत्माको चिर शान्तिको कामना !!! एक पटक फेरि हेर्नुहोश भिडियो

उहाँ सहभागी भएका केही लोकप्रिय क्लिपहरु:

उकाली ओरालीसंगको कुराकानी:

डिसी नेपालसंगको कुराकानी:

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: