तेरियाले नेपाललाई बुद्धको देशको रुपमा संसारभरी चिनाउने प्रतिबद्धता जाहेर
Posted by Ram Kumar Shrestha on August 14, 2014
नेपालकी छोरी, हिमालकी छोरी, मिथुन चक्रबर्तीका अनुसार नेपालकी रानी जस्ता अनेक नामले चिनिने लुम्बिनी-कपिलवस्तु दिवस अभियानका लुम्बिनी वालिका शान्तिदूत तेरिया फौजा मगरले बुद्ध जन्मनु भएको देश नेपाल नै हो भन्ने सन्देश संसारभरी फैलाउने प्रतिबद्धता जाहेर गरिन सिडनीको तेरिया साँझमा आफ्नो बेजोड प्रस्तुति गर्ने क्रममा ।
करीब एक हप्तामा एक लाखभन्दा बढी हेरिएको भिडिओ
Advertisements
Leave a Reply