Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

“नेपालीको आँखा भरी” यस बर्षको सर्वोत्कृष्ट राष्ट्रिय भावनाको गीत

Posted by Ram Kumar Shrestha on September 15, 2014


Aashish

IAward

वरिष्ठ गीतकर क्षेत्र प्रताप अधिकारीको शब्द रचनामा गायक आशिष श्रेष्ठको स्वरमा सजिएको “नेपालीको आँखा भरी” बोलको गीतले यस बर्षको सर्वोत्कृष्ट राष्ट्रिय भावनाको गीतको अवार्ड हासिल गरेको छ | राजधानी काठमाडौँमा आयोजित १६ औं टुबोर्ग इमेज अवार्डमा मनोनयनमा परेका अन्य गीतहरुलाई पछि पार्दै यस गीतले अवार्ड हासिल गरेको हो | यस गीतमा संगीत चन्दन श्रेष्ठले दिएका छन् |

अष्ट्रेलियामा बसेर गायन र संगीतलाई आत्मसाथ गरि रहेका सुमधुर स्वरका धनि आशिष श्रेष्ठले एक दर्जन बढी सांगीतिक एल्बम मार्फत आफ्नो प्रतिभा पस्किसकेका छन् | गायक श्रेष्ठले “आयान स्कुल अफ म्युजिक” नामको सङ्गीत पाठशाला खोलेर अष्ट्रेलियामा बाध्यवादन तथा भोकल (स्वर) कक्षा सन्चालन गरेका छन् |

गोरखा जन्मस्थल भएका आशिष श्रेष्ठ र चन्दन श्रेष्ठ दुबैलाई हार्दिक बधाइ !

यस्तो छ यस बर्षको सर्वोत्कृष्ट राष्ट्रिय भावनाको गीत

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: