Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

“तिम्रै लागि” नेपाली गीतको भिडिओ सार्वजनिक

Posted by Ram Kumar Shrestha on January 2, 2018


Vicky

बिदेशमा बस्ने नयाँँ पुस्ताले नेपाली भाषालाई त्यत्ति वास्ता नगरेकोले यस्को लागि कार्यक्रम ल्याइनु पर्ने आवाज उठिरहेको बेला नयाँँ बर्षकै दिन नयाँँ पुस्ताका प्रतिनिधिका रुपमा मेलबर्न निवासी भिकी श्रेष्ठ र रुसा कर्माचार्यले “तिम्रै लागि” दु:खान्त नेपाली गीतको भिडिओ सार्वजनिक गरेका छन । यो भिडिओ जीवन रसाइलीद्धारा तयार गरिएको हो । संपूर्ण टिमलाई हार्दिक बधाई ।

बिक्की श्रेष्ठको शब्द ,संगीत र स्वर रहेको म्युजीक भिडीयोलाई निर्देशन भने जिबन रसाइलीले गरेका हुन् । भिडीयोमा छायाकन र सम्पादन समेत निर्देशक रसाइलीकै समाबेस छ ।

Vicky2

 

 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

 
%d bloggers like this: