Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

नेपाल आईडलका जज इन्दिरा जोशीको ”गर्लफ्रेन्ड”

Posted by Ram Kumar Shrestha on April 24, 2018


सिङगिङ रियालिटि शो नेपाल आइडलकी निर्णायक एबम लोकप्रिय पप गायिका इन्दिरा जोशीको नया गीत सार्बजनिक भएको छ । नयाँ वर्ष २०७५ को पुर्बसन्ध्यामा अस्ट्रेलीयाबाट रिलिज गरिएको जोशीको ”गर्लफ्रेन्ड” गीतमा उनको आफ्नै शब्द र संगीत रहेको छ ।

Indira Joshi

मेलवर्नको सुन्दर दृश्यहरु कैद गरिएको ”गर्लफ्रेन्ड” को म्युजिक भिडियोमा सुनोद श्रेष्ठ, प्रिया मिश्र, एन्जी मुल्मी श्रेष्ठ लगायतका साथीहरुको अभिनय रहेको छ ।

गायिका जोशी मेलबर्नमा आएका बेला छायाँकन गरिएको म्युजिक भिडियोको निर्देशन सुनोद श्रेष्ठले गरेका हुन् र गायिका जोशी आफैंले पनि यस्मा अभिनय गरेकी छिन् । भिडियोको निर्माण खड्का एण्ड सन्स सिने ईन्डष्ट्रीले गरेको हो भने अस प्रोडक्सनले छायाँकन र दृश्य सम्पादन गरेको छ ।

IS

एस इभेन्ट्सका डाइरेक्टर समेत रहेका अस्ट्रेलियाको मेलबर्न निवासी सुनोदले यस अघि अस्ट्रेलीयाबाट निर्मण र प्रशारण भैरहेको टिभी सीरिजहरु र म्युजिक भिडियोहरुमा अभिनयको गरेका छन् भने म्युजिक भिडियो बनाउने लगायत विभिन्न म्युजिकल इभेन्ट्सहरु नेपाली एक्पोहरुको साथै प्रोडक्सनका कामहरु गर्दै आउनु भएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

 
%d bloggers like this: