Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

Paras Khadka’s World Record

Posted by Ram Kumar Shrestha on October 4, 2019


ParasParas Khadka’s this time achievement was not limited to Nepal and in fact was a world record. Khadka created history in a T20I against Singapore. He not only became Nepal’s first centurion in T20Is but also became the first captain ever to score a ton while chasing in a T20I.

Khadka reached his hundred off 49 balls becoming the fourth fastest T20I centurion by an Asian captain . He ended up with an unbeaten 106 off 52 balls as Nepal chased down the 152-run target with 9 wickets in hand and 4 overs to spare against Singapore.

The previous best by a captain while chasing belonged to Netherlands Pieter Seelaar who scored an unbeaten 96 against Scotland barely 12 days ago. Australia’s Steve Smith (90 vs England in 2015) is fourth on the list followed by West Indian talisman Chris Gayle (88 vs Australia in 2009).

नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले शनिवारको खेलमा इतिहास रचेका छन् । उनले सो खेलमा ऐतिहासिक टि–२० अन्तर्राष्ट्रिय शतक मात्र बनाएनन् अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ विश्व रेकर्ड समेत बनाए ।

टि–२० अन्तर्राष्ट्रियमा देशको पहिलो शतकवीर बन्दै गर्दा खड्का टि–२० अन्तर्राष्ट्रियमा लक्षको पिछा गर्ने क्रममा शतक बनाउने एकमात्र कप्तान बनेका छन् । यसअघि टि–२० अन्तर्राष्ट्रियमा लक्ष पच्छ्याउँदा कुनै पनि कप्तानले शतक बनाउन सकेका थिएनन् ।

खड्का एशियन कप्तानमध्ये चौथो सबैभन्दा छिटो शतक बनाउने कप्तान बने ।

यसअघि लक्ष्य पच्छ्याउने क्रममा कप्तानको सर्वोत्कृष्ट स्कोर नेदरल्याण्डका पिटर सिलरको नाममा थियो । उनले १२ दिनअघि स्कटल्याण्डविरुद्ध ९६ नटआउट रन बनाएका थिए । तेस्रो स्थानमा अस्ट्रेलियाका कप्तान स्टिभ स्मिथ छन् जसले इङल्याण्डविरुद्ध ९० रन बनाएका थिए । चौथोमा अस्ट्रेलियाविरुद्ध ८८ रन बनाएका वेष्ट इण्डिजका क्रिस गेल छन् । खड्का लक्ष्य पच्छ्याउने क्रममा सर्वाधिक स्कोर बनाउने ब्याट्सम्यानमध्ये टप १० मा २ पटक पर्छन् । गत महिला उनले मलेसियाविरुद्ध पनि नटआउट ८६ रन बनाएका थिए ।

विस्व ईतिहास रच्ने पारस खड्कालाई हार्दिक बधाई !!!
#ParasKhadka #CenturyParas #CenturyParasKhadka #PieterSeelaar #SteveSmith #ChrisGayle

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

 
%d bloggers like this: