Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

Archive for December, 2019

Mr and Miss Modern Contest 2076 with Video

Posted by Ram Kumar Shrestha on December 16, 2019

a

An extravagant and delightful evening by Modern Boarding Secondary School!!! It was magnificent entertainment and talent show from our future stars. Congratulation to Modern Boarding Secondary School for the Grand success of the program and the invitation. Congratulation to Tisa Shrestha and Sarbochha Basnet for becoming Miss Modern and Mr Modern 2076. Congratulations to Mr Modern Talent Anish Budhathoki, Miss Modern Talent Saphalata Karki, Mister Modern Personality Jaya Koirala and Miss Modern Personality Yunisa Raut.

Being in a pageant is not just about beauty, but also service to the community and being a role model and making a difference in society in different ways.

b

Read the rest of this entry »

Posted in Article, प्रेरणादायी सामग्रीहरु, बिबिध, समाचार, Miscellaneous, News | Tagged: , , | Leave a Comment »

संसारले चिनेको नेपाली बिल गेट्स मुनि शाक्य नेपालमा नै गुमराहमा किन?

Posted by Ram Kumar Shrestha on December 16, 2019

रामकुमार श्रेष्ठ

1

आइबिएम कम्पुटरभन्दा २ बर्ष पहिला नै १९७९ मा माइक्रो कम्पुटर, एउटै कम्युटरमा भएको कामलाई २०० भन्दा बढी कम्प्युटरबाट हेरन सकिने सुपर कम्पुटर २००६ मा, १९८३ मा देवनागरी पहिलो नेपाली कम्प्युटर र अहिले ३५ वाटमा चल्ने टेरेवाइट क्षमताको ग्रीन कम्प्युटर, १० बर्ष अगावै नेपालीमा बोल्ने रोबर्ट, एक दशक अगाडिदेखि नै कालिकोट जस्तो बिकट ठाउँमा स्वास्थ्य सुबिधाको अभावमा स-साना समस्याका कारण मानिसको मृत्यु भैराखेकोले आँफैले बनाएको ग्रीन कम्प्युटर मार्फत पहिला प्राबिधिकलाई तालिम दिएर  Telemedicine in Kalikot’ कार्यक्रम मार्फत काठमाण्डौंबाट नै डाक्टरको सुबिधा अनलाइन उपलब्ध गराएर अहिलेसम्म हजारौंको ज्यान जोगाउने लगायत थुप्रै आबिस्कार गर्ने नेपाली बैज्ञानिक ७० बसन्त पार गरिसकेर पनि अझै सकृय मुनि शाक्यलाई १९७९ मा नै माइक्रो कम्पुटर बनाए लगत्तै चिनिया दूताबासबाट एकजना आएर भेटेपछि उन्का बारेमा झन्डै ८० भाषामा प्रकाशित समाचार मार्फत उहाँको आबिस्कारबारे त्यही बेलामा नै संसारभरी सनसनी फैलियो ।

Computer Museum

नेपाली कम्प्युटर बैज्ञानिक शाक्यद्धारा बिकास गरिएको प्रबिधि जापानिज नागरिकले समेत किनेर लगेका छन । Read the rest of this entry »

Posted in Article, लेख/ रचना /निबन्ध | Leave a Comment »

 
%d bloggers like this: