Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

Archive for the ‘प्राबिधिक लेख’ Category

Skyscraper Rotating Buildings

Posted by Ram Kumar Shrestha on February 8, 2010

The world’s first moving building, an 80-storey tower with revolving floors giving a shifting shape, is under construction in Dubai. “It’s the first building that rotates, moves, and changes shape,” said Italian architect David Fisher. The Dynamic Tower design is made up of 80 pre-fabricated apartments which will spin independently of one another. “This building never looks the same, not once in a lifetime,” he added. Read the rest of this entry »

Posted in Article, प्राबिधिक लेख | Tagged: , , , , | Leave a Comment »

चलायमान गगनचुम्बी भबनहरु

Posted by Ram Kumar Shrestha on July 1, 2009

*रामकुमारश्रेष्ठ

अक्टोबर क्रान्तिको ५० औं बार्सिकोत्सबको संस्मरणको सन्दर्भ पारेर सन १९६३ मा शुरु गरी १९६७ मा निर्माण कार्य संपन्न गरिएको मस्कोको ओस्टान्किनोमा बनाइेएको बिस्वको तात्कालिन सबभन्दा अग्लो लगभग १२० तल्लाको (५४० मिटर) टावर ओस्टान्किनो टावरमा अबस्थित सेभेन्थ हेबेन रेस्टुरेण्टमा जानको लागि अग्रिम बुकिंग गर्नु पर्छ र बुकिंग गरेकाहरुलाई निस्चित समयभित्र लिफ्टद्धारा ओसारिने गरिन्छ । निस्चित समयको सबै ग्राहकहरु आएर बसिसकेपछि खानाको अर्डर लिन सोध्न थालिन्छ र बिस्तारै पुरै रेस्टुरेन्ट आँफै पनि घुम्न थाल्दछ । रेस्टुरेण्टले पुरा एक चक्कर लगाउँदा ठीक एक घण्टा बित्दछ । रेस्टुरेण्ट निकै माथिल्लो तल्लामा भएकोले यसरी एक चक्कर लगाउँदा मौसमले साथ दिएको खण्डमा पुरै मस्कोलाई सर्सर्ति हेर्न सकिन्छ । मस्को गएर सबै ठाउँमा घुम्न नभ्याएको खण्डमा अथवा घुमिसकेका ठाउँहरुलाई सर्सर्ति हेर्न उक्त रेस्टुरेण्टमा जानु राम्रो बिकल्प हुन सक्छ । आफ्नो इन्जिनियरिङ्ग कोर्स सकाएका हामी केही इन्जिनियरहरु उक्त रेस्टुरेण्टमा जाने निर्णय गर्यौं तर भर्खरै विद्यार्थी जीबन सकिएको र त्यस बेला अहिलेको जस्तो बिकसित देशमा अध्ययन गर्दा आंशिक समय काम गरेर कमाउने परिपाटी पनि नभएकोले महँगो बुकिंग शुल्क (त्यस बेला छात्रब्रिति ९० रुबल पाउँथ्यौं भने त्यहाँ जानको लागि करीब ५० रुबल बुकिंग शुल्क तिर्न पर्थ्यो) छात्ती गरुंगो पार्दै भने पनि तिर्यौं । त्यस बेला बिदामा ब्यापार गर्ने प्रचलन थियो तर त्यहाँ जाने हामी सबै ब्यापारमा समेत खासै संलग्न नहुनेमध्येका भएकाले हाम्रो खल्ती गर्हुंगो थिएन । रेस्टुरेण्टमा पुगेर बसेको लग्गत्तै खानेकुराको अर्डर लिन आएपछि एकार्कामा हेर्दै हासेर औपचारिकता पुरा गर्न एक एक कप कफी मगायौं । यो प्रसंग हो १९९२ को । Read the rest of this entry »

Posted in प्राबिधिक लेख, लेख/ रचना /निबन्ध | Tagged: , , , , , , , | Leave a Comment »

 
%d bloggers like this: