Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

Archive for the ‘रोचक जानकारी’ Category

भित्र्याउनै पर्ने एउटा फरक संस्कार

Posted by Ram Kumar Shrestha on August 9, 2013

 State leader of opposition Daniel Andrews, MP and Shadow Minister for Seniors and Ageing Jenny Mikakos

State leader of opposition Daniel Andrews, MP and Shadow Minister for Seniors and Ageing Jenny Mikakos

केही घण्टा अघि मात्रै अस्ट्रेलियाको धनी राज्यको रुपमा मानिने भिक्टोरियाका प्रतिपक्षी नेता डानियल आन्ड्र्युज, छायाँ मन्त्री जेनी मिकाकोस र सांसद इयान ट्रेजिज उपस्थित हुने कार्यक्रममा आमन्त्रित गरिएको कारण उपस्थित हुन निर्धारित समयभन्दा करीब १५ मिनेट अघि पुग्दा सांसद इयान ट्रेजिज कार्यक्रमा तयारीमा आँफै जुट्दै गरेको पाएँ । बाँकी दुई बिशेष अतिथि आइपुगेपछि कार्यक्रम शुरु भयो ।  Read the rest of this entry »

Advertisements

Posted in बिबिध, रोचक जानकारी | Tagged: , , , | Leave a Comment »

Facebook Upshot: Some Own Status

Posted by Ram Kumar Shrestha on January 30, 2012

हाम्रो नेपालमा: म र नेपाल सरकारको उप-सचिबबाट रिटायर्ड भएको एक जना म्यूजिओलोजिस्टले ३ महिना लगाएर नेपाल टुरिज्म बोर्डको पहिलो तल्लाको दुई हलमा बनाइएको म्यूजियमको डिजाइन कार्यको पहिलो ड्राफ्ट ३ वटा भोलुममा बुझाएको केही समयमा नै म अस्ट्रेलिया हिंडे । किर्तिपुरको २०० रोपनीमा बनाइने म्यूजियमको अबधारणा अनुरुप बनाइएको सो म्यूजियमको हाम्रो रिपोर्टलाई केही परिमार्जन गर्न लगाइएर अहिले डिजाइनकर्ताको नाम अरुको राखिएको छ रे । आर्थिक भ्रस्टाचारको त कुरा गरेर साध्यै छैन, यो बौद्धिक भ्रस्टाचारको पराकास्ठा भएन र? यस्तालाई अख्तियार लैजानु पर्ने हो कि होइन होला?

Like ·  · Saturday at 11:27am

    • Ashutosh Sigdel ho yo ta gambir aparadh ho yo kuralai tyatikai 6odna hunna………hoinara?

      Saturday at 11:37am · Unlike ·  2
    • Ram Kumar Shrestha हामीले तयार गरेको डिजाइन र अहिले तयारी अवस्थामा रहेको म्यूजियममा एउटै फरक के छ भने म अस्ट्रेलिया हिंडेपछि सिद्धार्थ बनस्थलीका बिद्यार्थीहरुको एउटा सोंचलाई पनि त्यस्मा स्थान दिने क्रममा एउटा आइटम थप्दा अन्यमा केही Plinth Area अलि अअलिली घटाऊने काम भएको छ । त्यो स्वाभाबिकै हो ।

      Saturday at 11:47am · Like
    • Ram Tamang akhtiyarma pani haina sir yastalai ta pasupati aaryaghatle lanu parne ho.yak ta desko lagi ghus khanu nai mahapap ho vane arkako buddi chorer biddwan banna khojnelai k vannu……….tiniharulai ta aryaghatma pani thau nahola…i…..?

      Saturday at 12:00pm · Unlike ·  1
    • Jb Rai त्यस्तो घिनलाग्दो आचरण र ब्यहोरा नेपाली समाजको एउटा निश्चित समूहमा बिधमान छ र त्यो सबै तिर सल्किएर नजावोस्! 🙂

      Saturday at 12:01pm · Unlike ·  2
    • Ram Kumar Shrestha टुरिज्म बोर्डमा पहिलो ड्राफ्ट बुझाउने बित्तिकै समाज कल्याण परिषदका संभबत पहिलो सदस्य-सचिबलाई पनि ती ३ भोलुमको एक कपी बुझाईएको छ म, प्रो डा गणेश गुरुङ र केही साथीहरु गएर ।

      Saturday at 12:05pm · Like

Posted in बिबिध, रोचक जानकारी | Tagged: , , , | Leave a Comment »

Facebook Upshot: Own Status on Thulo Manchhe

Posted by Ram Kumar Shrestha on January 30, 2012

एउटा बिडम्बना: जस्को कुरो सुन्यो उही ठूलो, तर ठूलो मान्छे खोज्दा खोज्दा हैरान बिचरो म ।

Like ·  · January 24 at 9:58pm

    • Saroj Dhital Very shatteric and powerful slap.

      January 24 at 10:34pm · Unlike ·  1
    • Bhuwan Khadka Look at the mirror and recognise the real you.

      January 24 at 10:45pm · Unlike ·  1
    • Bidhan Lama ज्यादै चित्त बुझ्दो कुरो

      January 24 at 11:44pm · Unlike ·  2
    • Laxmi Tamang Dear Ram Kumar Shrestha brother there is no one thul Manche and Sano Manche in this world. Only our thinking is like that. People with Superiority and EGO voices voice and write thulo thulo kura. Everyone is equal in this world. We’ve have just need to THINK-FEEL-SEE AND ACT positively.

      January 25 at 12:05am · Unlike ·  1
    • Basu Shrestha आफैँ भित्र हेर्ने कि एक पटक ?

      January 25 at 12:14am · Unlike ·  2
    • Ram Kumar Shrestha ‎Laxmi Tamang sister
      सिद्धान्तत: कुरो त्यही नै सही हो, तर यहाँ भन्न् खोजेको आफूले आँफैलाई ठूलो भन्न र देखाउन खोज्ने तर सिन्को नभाँच्नेतिर परिलक्षित हो ।

      January 25 at 12:16am · Like ·  1
    • Ram Kumar Shrestha सबैले ऐना हेर्ने र आफूलाई नियाल्ने भए त यो समस्या देखा पर्ने नै थिएन – त्यस्मा शंका नै छैन ।

      January 25 at 12:21am · Like ·  1 Read the rest of this entry »

Posted in बिबिध, रोचक जानकारी | Tagged: , | Leave a Comment »

Facebook Upshot: Facebook Garden

Posted by Ram Kumar Shrestha on January 30, 2012

फेसबुक फूलबारी: फेसबुक प्रयोगकर्ता नियाल्दा कोही आफ्नो ब्यापार गर्न त कोही आफ्नो मात्रै नभएर अरुको समेत समय बर्बाद गर्न, कोही आफ्नै बिज्ञापन मार्फत सस्तो लोकप्रियता बटुल्न त कोही धमिलो पानीमा ढुङ्गा हानेर अरुलाई बदनाम गराउन पनि ब्यस्त देखिन्छन । कोही भने यस्को अधिकतम सदुपयोग गरी समाज परिवर्तन गर्न र उठान गरिनु पर्ने तर नउठाइएका मुद्धा उठाउन समेत यस्को सदुपयोग गरिरहेका छन । कुनै स्वार्थ बिना नै देश र समाजका लागि स्वत: स्फूर्त रुपमा लागि पर्ने Laxmi Tamang Niraj Acharya Krishna Sharma Bikesh Shrestha Sophia Thapa आदि युवा युवतिप्रति नत मस्तक ।
Unlike ·  · Unfollow Post · Promote
    • Ram Kumar Shrestha राख्न खोजिएका अन्य ब्यक्तिहरुको नाम राख्न खोज्दा लिस्टमा धेरै साथीहरु भएको कारण चाहेकोभन्दा अन्य ब्यक्तिको नाम आएकोले चाहे जति सबैको नाम उल्लेख गर्न सकिएको छैन। अन्य बिकल्प सोचिनेछ अथवा अन्य ब्यक्तिद्धारा थपिनेमा उहाँहरु पर्नु हुनेछ । यहाँहरुलाई पनि जानकारीमा भएका ब्यक्तिहरुको नाम र सम्बन्धित ब्यक्तिसंग सम्बन्धित क्षेत्र उल्लेख गर्न सक्नु हुनेछ ।
    • Laxmi Tamang Appreciated brother for your kindness. Actually, I haven’t done anything special so by mentioning my name I felt bit awkward. You are the one who have been tirelessly campaigning for Kapilvastu Day movement without prejudice and anticipating anything return from this movement. Rabindra Mishra of Help Nepal Network, Rekha NepaliRanzyt Amazonaire PaulUjwal ThapaAmrita Lamsal, are some people to whom I found is really doing great using social network facebook effectively.
    • Bikesh Shrestha Dear Ram Kumar Shrestha ji, you are so kind and great social worker and working silently to the main issue. I have done nothing yet… All the best to your endeavor.
    • Ram Kumar Shrestha Thanks a lot for additional names. I wanted to mention their names, but due to lots of similar names I had difficulty. I did not mention Rabindra Mishra and Kedar Khadka ‘s name as we should not introduce them – they already introduced by themselves due to their work. We must respect new youngsters who are very serious for the country without vested interest.
    • Ram Kumar Shrestha Bikesh Shrestha I always bow down my head for your tireless contribution in Bagamati issue.
    • Ram Kumar Shrestha Rekha Nepali Deepen Shrestha are some more young friends to be respected
    • Laxmi Tamang Besides, Bhuwan Khadka, Priyanka Shahi, are two other respected youth.

Posted in प्रेरणादायी सामग्रीहरु, बिबिध, रोचक जानकारी | Tagged: , , , , , , | 1 Comment »

जन्मिँदै २ दाँत

Posted by Ram Kumar Shrestha on August 20, 2011

बच्चा जन्मिएपछि दाँत आउन कम्तिमा ७-८ महिना लाग्छ । तर बेलायतमा भने एक दम्पतिले जन्मिँदै २ वटा दाँत भएकी छोरी पाएका छन् । यतिमात्र कहाँ हो र  जन्मिएपछि सबै बच्चा रुने गर्छन् । तर ती बच्ची भने जन्मेको केही मिनेटमै मुस्कुराइन् । न्युक्यासल सहरका बासिन्दा करेन र एन्डीकी छोरी समर ह्वेलानको  जन्मिँदै तल्लो गिजाका अघिल्ला दुइवटा दाँत आएका हुन् ।
जन्मिँदै दात आउनु र अर्कोतर्फ जन्मिएपछि छोरी रुनुको साटो हाँसेपछि उनका बुवा  आमा आश्चर्यमा परेका छन् । छोरीका अनौठा दाँतको चेकजाँचका लागि आमा करीनले  एक जना दन्तचिकित्सिक बुक गरिसकेकी छिन् । अनौठी छोरी जन्माएकोमा ३१ वर्षकी करीन आफुलाई निकै रमाइलो लागेको बताउँछिन् । हुनत त्यस परिवारमा जन्मिदै दाँत आउने वंशाणुगत गुण नै रहेछ । Read the rest of this entry »

Posted in रोचक जानकारी, समाचार | Tagged: | Leave a Comment »

छाला र अनुहार बिग्रने प्राकृतिक कारणहरू

Posted by Ram Kumar Shrestha on February 16, 2011

सिर्जना प्रधान पोखरेल, महेक ब्युटिपार्लर एण्ड द्रेनिङ सेन्टर, कत्यानी चोक बानेश्वर

शरीर र अनुहारको छालालाई घामपानी, धूवाँ-धूलो, बढी चिसोको साथै विभिन्न किसिमको प्रदूषणबाट बचाउनुपर्ने हुन्छ। बाहिरी प्रकोपबाट बचाएर छालालाई स्वास्थ्य बनाउन अलिकति समय निकालेर यसको हेरचाह गर्नुपर्छ। छालाको सुरक्षाका लागि महँगो मूल्य तिरेर मात्र हुँदैन। बरु केही कुरामा सचेत भएर घरेलु उपाय अपनाउन सकिन्छ। सामान्य कुरामा  ध्यान पुर्‍याउन सकियो भने छालाको प्राकृतिक सौन्दर्य जोगाउन सकिन्छ।  Read the rest of this entry »

Posted in बिबिध, रोचक जानकारी, लेख/ रचना /निबन्ध | Leave a Comment »

एक्लैले ४० डाँका तह लगाए

Posted by Ram Kumar Shrestha on January 10, 2011

पोखरा, पुस २६ – एक्लै ४० डाँकालाई परास्त गरी थुप्रै यात्रुको धनमाल र युवतीको इज्जत जोगाउन सफल भारतीय सैनिकमा कार्यरत पोखरा, ६ बैदामका बिष्णुप्रसाद श्रेष्ठलाई भारत तथा स्थानीयस्तरमा सम्मानको ओइरो लागेको छ ।

आफ्नो १७ बर्षे सैनिक सेवाबाट निबृत्त भएर घर फर्किने क्रममा रेलमा आक्रमण गर्ने डाँकालाई परास्त गरेका ३५ वर्षिय श्रेष्ठ यतिबेला गाउँटोल तथा भारतभर चर्चामा छन् । घटनापछि उनी निबृत्तबाट फेरि सेवामा फर्काइएका छन् भने बढुवाको अवसर मिल्दैछ । साथै विभिन्न पदकबाट विभुषित हुँदै लाखौ नगद पुरस्कार पनि हात पर्दैछ ।

भारतको राँचीस्थित भारतीय सेनाको ७/८ गोर्खा रेजिमेन्ट्समा नायक पदबाट रिटायर्ड भै फर्किनेक्रममा गत सेप्टेम्बर २ को मध्यरातमा पश्चिम बंगालको चित्तरंजनमा मौरिना एक्सप्रेसको रेलमा डाँकाहरुले आक्रमण गरेका थिए । डाँकाले यात्रीको नगद, मोबाईलसेटलगायत अन्य सामान लुट्दै श्रेष्ठनजीकै आए । ‘मसंग पनि सामान र पैसा मागे, मैले दिन्न भनेपछि थप्पड लगाए’, उनले भने, ‘प्रतिकारमा एक्लै १० जनालाई ढलाए ।’ त्यसपछि डाकाले एक युवतीमाथि बलत्कारको प्रयास गर्न थालेका र मानवीय कर्तब्य संझेर प्रतिकारमा उत्रिएको उनले बताए । Read the rest of this entry »

Posted in रोचक जानकारी, समाचार | Tagged: , | 2 Comments »

प्रेरणादायी: पैदल हिँडेर पेन्सन बुझ्दै १०३ वर्षीया वृद्धा

Posted by Ram Kumar Shrestha on November 18, 2010

गुल्मी, मङ्सिर १ गते । गुल्मीस्थित भारतीय सैनिक बोर्डबाट बुधबार १०३ वर्षीया वृद्धाले पेन्सन बुझ्नुभएको छ । भारतीय सैन्य सेवाबाट अवकास प्राप्त व्यक्तिको मृत्युपछि श्रीमतीलाई पनि आजीवन पेन्सन उपलब्ध गराउने बोर्डको निर्णय अनुसार हर्दिनेटा गाविस-३ धरमपानी निवासी १०३ वर्षीया  कलावती पन्थीलाई पेन्सन उपलब्ध गराइएको बोर्डका सचिव चन्द्र कुवरले बताउनुभयो ।
पन्थी पेन्सन बुझ्नेमध्येमा हालसम्मकै जेठो नागरिक भएको बोर्डले जनाएको छ । सचिव कुवरका अनुसार नेपालमा नै यो उमेरसम्म पेन्सन बुझ्ने दोस्रो मानिस छैन ।

चार छोरा र छ छोरीबाट दुई सयभन्दा बढी सन्तान भैसकेकी वृद्धा पन्थीका छोरीपट्टी पनाती र छोरापट्ट खनाती भैसकेको छोरा चुराबहादुर पन्थीले बताउनुभयो ।

भारत बेलायतको उपनिवेश भएको समयमा पहिलो विश्वयुद्धमा जर्मनसँग लड्दा इटलीमा घाइते हुनुभएका उहाँका श्रीमान् छविलाल पन्थी १९१९ मार्चमा घायल पेन्सनमा सेवा निवृत्त हुनुभएको थियो । उहाँ पेन्सनमा निस्किएपछि सन् १९१९ मा नै हाम्रो विवाह भएको हो वृद्धा कलावती अतीतलाई स्मरण गर्दै भन्नुहुन्छ, उहाँ जीवित छउन्जेल पनि मैले घाइतेसँग विवाह गरेको महसुस गर्नुपरेन ।

उमेर डाँडा काटिसके पनि कलावतीको जाँगर र साहस भने वयस्कको भन्दा कम छैन । स्थानीय रामबहादुर सारु भन्नुहुन्छ । स्वास्थ्य स्थिति राम्रो भएरै होला सदरमुकामभन्दा बाह्र कोस टाढाको घरबाट उहाँ हरेक वर्ष पैदलै हिँडेर पेन्सन बुझ्न जिल्ला सदरमुकाम आउँदै हुनुहुन्छ । वृद्धाको पेन्सन मासिक अठार हजार रुपियाँ रहेको जनाइएको छ ।

 

Posted in रोचक जानकारी, समाचार | Tagged: | Leave a Comment »

रेखाको भाइटीका वाइसीएल इन्चार्जलाई

Posted by Ram Kumar Shrestha on November 8, 2010

भाइटीकापछि वाइसीएल इन्चार्जसँग रेखा।

काठमाडौं, कात्तिक २२ (नागरिक)- माओवादीले सिंहदरबार घेर्दा अध्यक्ष पुष्पकमल दाहालसँगै कम्मर मर्काइ-मर्काइ नृत्य गर्ने नायिका रेखा थापाले वाइसीएलका काठमाडौं इन्चार्ज चन्द्रबहादुर थापालाई भाइटीका लगाइदिएकी छन्। ‘पाँच वर्षअघि नै भाइ मान्दै आएकी हुँ’, रेखाले नागरिकन्युजसँग भनिन्- ‘बल्ल यो वर्ष साइत जुर्‍यो।’

मोरङको सलकपुर माइतीघर भएकी रेखाका दुई दाजुहरु छन्। यो तिहारमा काठमाडौंमा रहेकी उनले वाइसीएल इन्चार्जलाई भाइटीका लगाइदिँदा आफ्ना दाजुहरुको निधार भने छोइनन्। रेखाका एकजना दाजु नवराज सलकपुर बस्छन् भने जीवन विदेशमा छन्।


Posted in रोचक जानकारी | Tagged: , , , , | Leave a Comment »

Happy Deepawali

Posted by Ram Kumar Shrestha on November 4, 2010

Some attractive Greetings:

Deeya.jpg

 

****Wish You and Your Family****

A

Very Happy Tihar

And

****Prosperous New Year 2011****

 

 

Col Shiv Om Rana, Ph D
Mob # +91 99999 07870
Shivrana[at]gmaildotcom
Please  Click here at shivrana to know more about me

Teach this triple truth to all: A generous heart, kind speech, and a life of service and compassion are the things which renew humanity. –Buddha

**********************************************************************************************


********************************************************************************************** Read the rest of this entry »

Posted in रोचक जानकारी | Tagged: | 2 Comments »

Today’s Cartoon

Posted by Ram Kumar Shrestha on November 1, 2010

Nagariknews

Posted in रोचक जानकारी | Leave a Comment »

Todays Cartoon

Posted by Ram Kumar Shrestha on October 15, 2010

Source: Facebook

Posted in रोचक जानकारी | Leave a Comment »

दशै परत्याग सम्बन्धमा चर्चित समाजशास्त्री डा. कृष्ण भट्टचनको भनाई

Posted by Ram Kumar Shrestha on October 15, 2010

Posted in रोचक जानकारी, समाचार, Videos | Tagged: , , | Leave a Comment »

आकर्षक र रोचक शुभ-कामनाका कार्ड र सन्देशहरु

Posted by Ram Kumar Shrestha on October 12, 2010

नेपालीहरुको महान चाड दशैं नजिकिदै गर्दा शुभ-कामनाको आदान प्रदान गर्ने क्रम बढदो छ र शुभ-कामना आ-आफ्नै किसिमले रोचक बनाउने प्रयास पनि देखिन्छ भने कार्ड तथा शुभ-कामनाका सन्देशहरु पनि आ-आफ्नै किसिमले बदल्ने प्रयास गरेको पाईन्छ । प्राप्त शुभ-कामनाका नयाँ र आकर्षक कार्ड र सन्देशहरुलाई यहाँ अपडेट गरिंनेछन (कुनै संपादन नगरी जस्तो प्राप्त भएको छ सोही रुपमा) : Malshree Dhun

 

From Om Gurung, Japan

 

guptakumar24 (Dubai) : बिल गेटस को जस्तो धन होस्, मदर टेरेसाको जस्तो मन होस्, बाराक ओबामा को जस्तो पावर होस्, बिन लादेन को जस्तो धाक होस् प्रचन्ड को जस्तो रवाफ होस् आङरिताको जस्तो साहस होस्, एन्जीलिना जोलिको जस्तो सुन्दरता होस्, माइकल ज्याकसनको जस्तो नाम होस्, नेपालको संबिधान सभाको जस्तो आयु होस्, २०६७ सालको विजया दशमी तथा दिपावलीको

हार्दिक मंगलमय शुभकामना !!!!!!

 

Hari Manandhar

 

Read the rest of this entry »

Posted in रोचक जानकारी | Tagged: , , , | 1 Comment »

Photos of the Week

Posted by Ram Kumar Shrestha on October 8, 2010

This kind of drama could not be helpful for the development of the country

Nepali Congress leader Ram Chandra Poudel running by himself without any competitor to become the nation's new prime minister and still could not be winner. After the 11th election result for the post at the Nepali Constituent Assembly on Thursday, he is smiling. Is this the real smile or something else behind this smile?

Posted in रोचक जानकारी | Leave a Comment »

 
%d bloggers like this: