Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

Lumbini-Kapilvastu Day

कपिलबस्तु दिवस: वेलायतमा महामहिम राजदूतज्यूको प्रमुख आतिथ्यमा हुने कार्यक्रमको सूचना

तिलौराकोट नै प्राचीन कपिलवस्तुको राजधानी हो

कपिलबस्तु दिवस अभियान यूके राष्ट्रिय समिति गठन

Nepal Zen: Lumbini, Buddha’s birthplace, is a major world pilgrimage site that strongly conveys that aura of spirit of place

Lumbini, birthplace of the Buddha, struggles with identity

कपिलबस्तु दिवस विश्व अभियान स्पेन राष्ट्रिय समितिको जरुरी सूचना

Lumbini its challenges now and then

कतारमा कपिलबस्तु दिवस भब्यतापूर्वक मनाउने तयारी

कपिलवस्तु दिवस अभियानको बेल्जियम समिति गठन

स्पेनमा कपिलबस्तु दिवस अभियानको राष्ट्रिय समिति गठन

पेरिसमा कपिलबस्तु दिवस अभियानको राष्ट्रिय समिति गठनबारे छलफल

स्पेनमा कपिलबस्तु दिवस अभियानको राष्ट्रिय समिति गठन

कपिलबस्तु दिवस अभियानमा आनी सल्लाहकार र डा. मधु माधुर्य यूरोप संयोजकहङकङमा

बुद्ध जन्मस्थानबारे प्रचार प्रसारको नयाँ तरीका

देवदहबाट पुरातात्विक महत्वका बस्तुहरु चोरी

रुपन्देहीमा बुद्धकालीन अवशेषको विजोग

वरिष्ठ व्यक्तित्व श्री बेखारत्न शाक्य र आनी छोइङ्ग डोल्मा कपिलवस्तु दिवस अभियानका क्रमश: नेपाल समिति र विश्व समितिमा रहनु हुने

बौद्ध वाङ्गमयका विद्वान श्री केदार शाक्य कपिलबस्तु दिवस अभियान सार्क समितिको सल्लाहकारमा रहनु हुने

लुम्बिनीले मेक्का, मेदिना र भ्याटिकन सिटीबाट धेरै सिक्नु पर्छ

संबिधान निर्माण र शान्ति प्रकृयाको चाहना पुरा भएको दश बर्षमा नेपाल संपन्न हुने


कपिलवस्तु दिवस विश्व अभियान समितिका तर्फबाट प्रधानमन्त्रीज्यूलाई ज्ञापनपत्र

बुद्धबारे सिर्जित बिस्वब्यापी भ्रम निवारण‏को लागि प्रधानमन्त्रीलाई ज्ञापन पत्र
Buddha’s Orphans: We’re All Connected in our Suffering

बुद्धको जन्म स्थानबारेको बिस्वब्यापी भ्रम निबारणको लागि हस्ताक्षर संकलन अभियान

Petition: Informing the world about the birth place of the Buddha

NEPAL’S LUMBINI: WHERE THE BUDDHA WAS BORN

Lumbini, Nepal: The Birthplace of Sakyamuni Buddha

बुद्धको जन्म स्थानबारेको बिस्वब्यापी भ्रम निबारणको लागि हस्ताक्षर संकलन अभियान

Kapilvastu Day Movement Profile

This document is kind of Kapilvastu Day Movement profile and will be updated time to time.

Interviews:

कपिलवस्तु दिवस: किन, कसरी र कता? (लेख )

२००९ को सेप्टेम्बरको शुरुतिर अनलाइन खबर र नेपाली समाचार पत्रिकाहरुमा “भारतद्धारा नक्कली ‘कपिलबस्तु’ निर्माण” समाचार प्रकाशमा आएपछि बिभिन्न देशहरुमा छरिएर रहेका नेपालीहरु बीच ईमेल मार्फत पत्राचार हुने क्रम शुरु हुन थाल्यो यो बिषयलाई लिएर । कसैको मूल्य र मान्यता बढी भएपछि उस्लाई अनेक तवरबाट आफू अनुकूल उपयोग गर्ने स्वाभाबिक मानबीय प्रब्रिति जहाँ पनि हुन्छ र पनि त्यस्को पनि आफ्नै किसिमको सीमा हुन्छ । सबै किसिमका जाती, धर्म र समुदायमा सर्ब स्वीकार्य महामानव गौतम बुद्ध संपूर्ण विस्व नागरिकको साझा संपत्ति भएको कुरा निर्बिबाद हो र अर्को बिबाद रहित तथ्य के पनि हो भने बुद्ध जन्मदाको समयमा नेपाल तथा भारत भन्ने देशहरु नभए तापनि बुद्ध जन्मेको स्थान भने अहिलेको नेपालको लुम्बिनीमा पर्दछ भन्ने कुरा प्रमाणित भैसकेको छ र युनेस्कोले लुम्बिनिलाई बिस्व संपदा सूचिमा समाबेश पनि गरेको छ । For more click here

Buddhism – Fundamental to World Peace (Article)

Even after entering into the 21st century – and a century of miracles of scientific achievements – still we have a question, “Are human beings happier than before?” Materialism as well as knowledge in the form of science and technology has contributed greatly to human welfare, however; it is considered to be responsible for deterioration in World Peace as well. Every single day our world spends more than $4 billion on war. However everyday, 20,000 children die of hunger, poverty and a lack of treatment and medicines and millions of people are suffering a lack of their basic needs like food, clean water, clothes and shelter. Nuclear power was developed in the name of establishing peace and now this is threatening the whole human race. Current existing amounts of nuclear power are enough to destroy not a single earth but dozens of equivalent earths.  For more click here

Kapilvastu: Peace Vs Problem?

Kapilvastu Day Movement Global Committee Formed (News)

As part of the World Peace Movement, Nepalese people living in different parts of the world last year decided to commemorate Lumbini and Kapilavastu, the birthplace of Gautam Buddha, by observing Kapilvastu Day as a global holiday in order to spread the Buddha’s peace and nonviolence messages all over the world. The Buddha is revered as a Messenger of Peace. He is also known as the Light of Asia who is actually the Light of the world as his message of peace and nonviolence has become more relevant as the world is facing the problems of violence today. The world today has become more violent than ever before. Therefore, we have decided to spread the messages of the Buddha all over the world by observing Kapilvastu Day every year. For more click here

कपिलबस्तु दिबस अभियान बिस्व कार्य समिति गठन

राष्ट्रियतासम्बन्धी नयाँ समस्या र कपिलबस्तु दिवस अभियान (लेख )

सामान्य भाषामा भन्नु पर्दा राष्ट्रियताको प्रश्न भन्नाले कुनै पनि देशको स्वाभिमानसंग प्रत्यक्ष सरोकार राख्ने प्रश्न बुझिन्छ । अत: कुनै देशको  राष्ट्रियताको समस्या भन्ने बित्तिकै उक्त देशको स्वाभिमानमा आँच आउने किसिमले अर्को पक्षद्धारा गरिने कुनै पनि किसिमको गतिबिधिलाई बुझिनु पर्ने हुन्छ  । वारंवार सीमा अतिक्रमणका घटनाहरु भएका छन; सीमा क्षेत्रमा वलात्कार लगायतका अनगिन्ति आमानवीय घटनाहरु भएका छन; वारंवार हतियार सहित भारतीय प्रहरीहरु नेपाल छिरेका छन; बिना अनुमति भारतीय लडाकु विमान नेपाली भूभागमा उडेका छन; भारतीय सेनापतिले नेपाली शान्ति प्रकृयामा अवरोध पुग्ने किसिमका गंभीर आपत्तिजनक कुरा उठाएका छन; अमेरिकाबाट प्रकाशित हुने न्यूजवीक साप्ताहिकका सम्पादक, अन्तराष्ट्रिय गतिविधिका नियमित लेखक तथा अमेरिकी टेलिभिजन च्यानल सीएनएनका संचालक फरिद जकरियाले आफ्नो पछिल्लो पुस्तक अमेरिका पछिको विश्व  (The Post American World) को १५४ पृष्ठको अन्तिम प्याराग्राफमा “बुद्ध भारतीय थिए र बुद्धिज्म भारतमा पत्ता लगाइएको थियो” भनी उल्लेख गरेका छन र हालसालै भारतले सगरमाथा पनि भारतमा नै पर्छ भन्ने अभियान शुरु गर्न थालेको देखिन्छ, भारतले  करोडौं रुपयाँ खर्च गरेर नक्कली कपिलबस्तु २०१२ मा सकाउने गरी अधिकांश कार्य सकाउन लागिसक्यो, गुगलमा बुद्धको जन्मस्थल खोज्दा भारत देखाउँथ्यो, PBS [1] जस्तो ठूलो कंपनीले “The Buddha” भिडिओ सार्वजनिक गर्‍यो बुद्धलाई उही भारतीय परिचय दिंदै, संसारका थुप्रै देशहरुमा पढाईने पाठ्य पुस्तकहरुमा बुद्ध भारतमा जन्मेको भन्ने कुराको उल्लेख गरेको पाईन्छ । For more click here

कपिलबस्तु दिवस (लेख )

बुद्धको जन्मस्थल कपिलबस्तुलाई बिस्व सामू अरु बढी परिचित गराउने र बिस्व भरी नै बुद्धको शान्ति सन्देश फैलाउने अभिप्रायले कपिलबस्तु दिबस बिभिन्न कार्यक्रम सहित बिस्वभर मनाउन पहलकदमी गरिएको हो बिभिन्न देशमा छरिएर रहेका नेपाली बुद्धिजिबिहरुद्धारा । यस दिबसले राष्ट्रिय स्तरमा मात्र नभएर अन्तरराष्ट्रिय स्तरमा समेत आफ्नै किसिमका सांकेतिक सन्देशहरु दिन सक्छ । Read the rest of this entry »

Kapilvastu Day as part of the World peace Movement (Article)

We shall find peace. We shall hear the angels; we shall see the sky sparkling with diamonds.” (Anton Chekhov) Undoubtedly a peaceful world is everybody’s yearning and dream and many philosophers and humanitarian activists are optimistic that we will get there, however; every day results make it seem that we are not making much progress.  The world peace mission has been complicated because of the divergence of people involved and their ways of thinking.   For more click here

Kapilvastu Day Video

Kapilvastu Day Poster

Kapilvastu Day Movement Poster

ताइवानमा पहिलोपटक २५५४औं बुद्ध जयन्ति भब्यताका साथ सम्पन्न

राष्ट्रिय स्वाधीनता र कपिलबस्तु दिवस अभियान

भेनक्युवरमा बुद्ध जयन्ती सम्पन्न

Buddha Jayanti and Folk Dance Competetion

सिड्नीमा बुद्ध जयन्ती – नक्कली कपिलबस्तुको ब्यापक बिरोध

मलेशियामा बुद्ध जयन्ती भब्य रुपमा संपन्न वेलायतमा २५५४ औं वुद्ध जयन्ती भब्यताका साथ संपन्न

जापानमा वुद्ध जयन्ती संपन्न

कपिलवस्तु दिवस अभियान समिति (डेनमार्क) गठन


3 Responses to “Lumbini-Kapilvastu Day”

  1. […] Kapilvastu Day Movement […]

  2. […] बारे बिस्तृत जानकारीको लागि यो लिंकमा जान अनुरोध गरिन्छ । अथवा यही […]

  3. hari pathak said

    very nice link, we all Nepalese people should unite to clear the illusion spread by India. Nepal is a sovereign and self-dependent country but India through their media spreading illusion worldwide and defaming Nepal. but we are the right successor of brave Gurkha although we are poor and our country is powerless but if nepal wants we can spoil the mid sleep of the india.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: