Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

Posts Tagged ‘उकाली ओराली’

लोक दोहोरी गायिका मञ्जु महतको निधन (फोटो र भिडिओ )

Posted by Ram Kumar Shrestha on March 30, 2014

१५ चैत, काठमाडौं । सवारी दुर्घटनामा परि गम्भीर घाइते भएकी चर्तिक लोक तथा दोहोरी गायिका मञ्जु महतको निधन भएको छ । ग्राण्डी अस्पतालले शनिबार अपराहृन

manju-mahat-1

महतको निधन भएको घोषणा गरेको हो । महत बिहीबार काठमाडौंको गोल्कोपाखामा सवारी दुर्घटनामा परेकी थिइन् । स्कुटर चलाइरहेका उनलाई दुई बटा माइक्रोबसले बिचमा चेपेका थिए । लगतै उनलाई मनमोहन मेमोरियल अस्पताल लगेपनि उपचार हुन नसकेपछि शिक्षण अस्पताल लगिएको थियो । त्यहाँबाट ग्राण्डी रिफल भएको थियो । महतले पशुपति शर्मासँग मिलेर गाएको राष्ट्रियताको भावनाले ओतप्रोत स्रोह दुना आठ बोलको गीत अहिले निकै चर्चामा छ । लोक तथा दोहोरी गीत पछिल्लो समयमा नेपाली कला, संस्कृति जोगाउन तथा सामाजिक बिसंगतिप्रति प्रहार गर्ने र राष्ट्रियताको भावना जगाउने महत्वपूर्ण साधनको रुपमा बिकास भएको छ । उहाँको आत्माको चिर शान्तिको कामना !!! एक पटक फेरि हेर्नुहोश भिडियो

Read the rest of this entry »

Posted in समाचार | Tagged: , , , | Leave a Comment »