Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

Posts Tagged ‘11 A stars in GCSC’

“११ ए स्टार” सहितको अभूतपूर्व कीर्तिमान नेपाली छात्रा स्वेच्छाद्धारा

Posted by Ram Kumar Shrestha on August 30, 2014

बेलायतमा “११ ए स्टार” सहितको अभूतपूर्व ऐतिहासिक कीर्तिमान नेपाली छात्रा स्वेच्छा बास्तोलाद्धारा 

swecchhaरेडिङ्ग । रेडिङ्गमा स्थायी बसोबास गर्ने रमेश वास्तोलाकी सुपुत्री वर्ष १६ की स्वेच्छा वास्तोलाले रेडिङ्गस्थित प्रस्पेक्ट स्कूलमा जीसीएससीमा ११ ए स्टार ल्याएर सो स्कूलमा एक नयाँ कीर्तिमान बनाएकी छिन् । पोखराको फूलबारीबाट स्वेच्छा २००४ मा बेलायतमा बाबाआमासँग रहन आएकी थिईन् । चार÷पाँच वर्षकी उमेरमा बेलायतमा आएकी स्वेच्छा सानैदेखि पढाइमा साह्रै नै तेज थिईन् । रुचिला बास्तोलाको साथमा रमेश बास्तोलाले राम्रो पारिवारिक शिक्षा तथा हेरचाह दिएकाले नै स्वेच्छालाई पढाइमा राम्ररी ध्यान दिन सजिलो भएको स्वेच्छा मान्दछिन् । Read the rest of this entry »

Posted in International | Tagged: , , | Leave a Comment »

 
%d bloggers like this: