Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

Posts Tagged ‘Facebook upshot’

भित्र्याउनै पर्ने एउटा फरक संस्कार

Posted by Ram Kumar Shrestha on August 9, 2013

 State leader of opposition Daniel Andrews, MP and Shadow Minister for Seniors and Ageing Jenny Mikakos

State leader of opposition Daniel Andrews, MP and Shadow Minister for Seniors and Ageing Jenny Mikakos

केही घण्टा अघि मात्रै अस्ट्रेलियाको धनी राज्यको रुपमा मानिने भिक्टोरियाका प्रतिपक्षी नेता डानियल आन्ड्र्युज, छायाँ मन्त्री जेनी मिकाकोस र सांसद इयान ट्रेजिज उपस्थित हुने कार्यक्रममा आमन्त्रित गरिएको कारण उपस्थित हुन निर्धारित समयभन्दा करीब १५ मिनेट अघि पुग्दा सांसद इयान ट्रेजिज कार्यक्रमा तयारीमा आँफै जुट्दै गरेको पाएँ । बाँकी दुई बिशेष अतिथि आइपुगेपछि कार्यक्रम शुरु भयो ।  Read the rest of this entry »

Advertisements

Posted in बिबिध, रोचक जानकारी | Tagged: , , , | Leave a Comment »

Indian International Film Festival Misinforming Buddha Birthplace

Posted by Ram Kumar Shrestha on December 23, 2012

Buddha

In an Indian International Film Festival in Florida, Tampa Bay, USA from Feb 15-17, 2013 the organizer is going to show 36 minutes video documentary about the Buddha Birth Place claiming that Buddha was born in Orrisa, India. Buddha is synonym to truthfulness. Sometimes artists, sometimes writers and even sometimes diplomats are raising unnecessary issues threatening neighbors’ sovereignty. In the 21st century we must be civilized and not like in Stone Age. We must respect others’ identity. Even to protect truthfulness we must raise our voice to stop that film show.

Unlike ·  · Unfollow Post · Share · Edit

Posted in Miscellaneous, News | Tagged: , , , , , , | Leave a Comment »

Facebook Upshot: Another Misinformation by India

Posted by Ram Kumar Shrestha on November 1, 2012

In an Indian International Film Festival in Florida, Tampa Bay, USA from Feb 15-17, 2013 the organizer is going to show 36 minutes video documentary about the Buddha Birth Place claiming that Buddha was born in Orrisa, India. Buddha is synonym to truthfulness. Sometimes artists, sometimes writers and even sometimes diplomats are raising unnecessary issues threatening neighbors’ sovereignty. In the 21st century we must be civilized and not like in Stone Age. We must respect others’ identity. Even to protect truthfulness we must raise our voice to stop that film show.

Comment · 32  · 124 Share

Posted in Miscellaneous | Tagged: , , , , | Leave a Comment »

Facebook Upshot: Wishing to born in Lumbini

Posted by Ram Kumar Shrestha on September 30, 2012

The weather was surprisingly wonderful today, so I went to the town centre wearing T-shirt with Buddha’s photo. Three guys came to me and hugged. After having chat for a while they expressed their wish to born in Lumbini, Nepal where Buddha was born in their next life. I said, “Tathastu (Amen)” and we hugged each other again. This time we had different feeling than before.

Unlike ·  · Unfollow Post · Share · Edit

Posted in Miscellaneous | Tagged: , , , | Leave a Comment »

Facebook Upshot: बुद्ध जन्मस्थलबारे दलाई लामाको बिबादास्पद भनाइ

Posted by Ram Kumar Shrestha on September 11, 2012

बुद्ध जन्मस्थलबारे दलाई लामाको बिबादास्पद भनाइ : दलाई लामाको यस किसिमको अभिब्यक्ति नयाँ नभएर पुरानै हो । यही कारणले गर्दा लुम्बिनी-कपिलवस्तु दिवस अभियानको तर्फबाट गत बर्षको बुद्ध जयन्तीमा केही पुस्तक नौ भाषामा अनुवाद गरिएको एघार पुस्तकका लेखक अग्नि एइकरमान र डोमो गेशे रिङ्गपोछेसंग अन्तरबार्ता लिएपछि (http://worldamity.wordpress.com/2011/05/11/an-interview-with-agni-frank-eickermann-and-domo-geshe-rinpoche/) यो बर्षको बुद्ध जयन्तीको अबसरमा दलाई लामासंग अलि कुटनितिक किसिमको अन्तरबार्ता लिने प्रयासको लागि अभियानबारे जानकारी दिंदै उनका प्रशासकीय सहयोगी तेन्जिन ग्याल्पोसंग पत्राचार गरेको थिएँ र यसबारेको जानकारी अभियानकी केन्द्रिय सल्लाहकार डा आरजु देउवा र वेलायतका लागि नेपाली राजदूत डा सुरेश चन्द्र चालिसेलाई पनि गराएको थिएँ । शायद अभियानबारे अध्ययन गर्न समय लागेकोले होला तीन महिनाभन्दा बढी समयपछी उन्का सहयोगीको जबाफ आयो दलाई लामाको अत्यन्तै ब्यस्तताका कारण अन्तरबार्ता दिन नसकिने ब्यहोरा सहितको । सोभन्दा पहिला संसारकै सबैभन्दा बढी चल्ने पत्रिकामध्येमा पर्ने हफिङ्टन पोस्टमा प्रकाशित तिब्बतको बिषयमा उन्ले बोलेको केही समाचारहरुमा दलाई लामा जस्ता ब्यक्तिबाट राजनीतिक गन्ध आउने किसिमका अभिब्यक्ति दिनुभन्दा आध्यत्मिक अभिब्यक्तिहरु मात्रैमा सीमित हुनु उन्को ब्यक्तित्वलाई संधै उचो राख्न सहायकसिद्ध हुन सक्ने आशययुक्त सुझाब सहितका कमेण्टहरु राख्ने गरेको थिएँ ।

हालै उन्को बेलायत भ्रमणलाई सफल बनाउन मैले बेलायत छाडनु अघिदेखि थुप्रै नेपालीहरु खटिरहनु भएको थियो र यो समाचार (http://nagariknews.com/diaspora/europe-prabas/42457-2012-06-22-09-28-20.html) पछि थुप्रै साथीहरुबाट मैले प्रश्न प्राप्त गरेकोछु वास्तबिकता के हो भन्ने आशय सहितको । यहाँ दुई कुरा महत्वपूर्ण छन – बुद्ध जन्मस्थल र बौद्धमार्गको बिकास । दलाई लामाको ‘बुद्धमार्गको विकास भारतबाट सुरु भएको’ भनाइबाट समाचार शुरु भएको छ । बुद्ध नेपालमा जन्मनु भयो र भारतमा तपस्या गरेर त्यहीं ज्ञान प्राप्त गरी बुद्ध धर्मको प्रचार प्रसार पनि गर्नु भयो । यसरी नेपालमा जन्मनु भएको बुद्धले भारतमा गएर ज्ञान प्राप्त गरी प्राप्त गरेको ज्ञानलाई प्रचार प्रसार भारतबाटै शुरु गर्नु भएकोले बुद्धमार्गको बिकास भने भारतबाट हुन गयो – अभियान यो कुरामा स्पस्ट छ । बुद्धको जन्मस्थल भएकै कारण युनेस्कोले नेपालको लुम्बिनीलाई विश्व सम्पदा सूचिमा राखेको छ भने जापानको आर्थिक सहयोगमा युनेस्को मार्फत वेलायतकै प्रोफेसर कनिंघामको नेतृत्वमा पाँच बर्षे परियोजना पनि चलिरहेको छ । यसरी बिस्वब्यापी मान्यता र ऐतिहासिल प्रमाणका बाबजूद शक्तिका भरमा सत्यका पर्यायबाची बुद्धको उन्कै नाममा झूटको खेती गरेर उन्को जन्मस्थलको बारेमा सिर्जित दिग्भ्रम निस्तेज पारी बर्षेनी हजारौं बिस्व पर्यटकहरुलाई झुक्याइ झुक्याइ नक्कली बुद्ध जन्मस्थल लैजाँदै गरिएको मानब अधिकार हननबाट यथार्थताबोध गराएर दिग्भ्रमितहरुको हनन भएको मनब अधिकार जोगाउनु अभियानको एउटा प्रमुख उद्धेस्य हो ।

कार्यक्रममा ‘बुद्ध जहाँ जन्मिए पनि त्यो बिषयलाई बुद्धमार्गीहरुले ठूलो कुरा बनाउनु हुँदैन।’ भन्दै आफूले भने बुद्ध भारतमा जन्मिएको कुरा दलाई लामाले गरेका हुन भने त्यो किमार्थ मान्य हुन सक्तैन । ठूलाले बोल्दैमा असत्य पनि सत्य हुने भन्ने कुरा हुँदैन । समाचारमा प्रयुक्त ‘बुद्धमार्गको विकास भारतबाट सुरु भएको’ कै आधारमा बुद्ध भारतमा जन्मिएको भन्ने रुपमा बुझिएको हो कि भन्ने अनुमानलाई ‘आयोजकले बुद्धको जन्मबारेको लामाको भनाईले केही तित्तता अनुभव भएपछि’ ले गलत प्रमाणित गरिदिन्छ । कार्यक्रम संयोजक डम्मर घले र शुरुदेखि यस्लाई सफल बनाउन लागि पर्नुहुने काजी शेर्पा, जो यस अभियानका वेलायत राष्ट्रिय समितिका सल्लाहकार पनि हुनुहुन्छ, दुबै वेलायतमा बस्नु हुने बुद्धिस्ट समुदायभित्रका बिद्धत बर्गमा पर्नुहुने भएकोले पहिलो अनुमान सही हुने आधार देखिन्न । आफूले भने ‘बुद्ध जहाँ जन्मिए पनि त्यो बिषयलाई बुद्धमार्गीहरुले ठूलो कुरा बनाउनु हुँदैन।’ भन्दै सत्य बोल्नेलाई सत्य बोल्नमा निरुत्साहित गर्न प्रयास गर्दै आफूले भने असत्य कुरोलाई सत्य भन्न खोज्नु बुद्धको ‘झूटो नबोल्नू’ शिक्षासंग मेल खाने कुरो कसरी हुन सक्ला र? बुद्धको सदमार्गको अनुयायी त त्यही हो जो सत्य बोल्छ न कि सत्यमाथि सीमित स्वार्थका कारण अनाबस्यक राजनीति गर्छ ।

Unlike ·  · 19 Share

Posted in बिबिध | Tagged: , , , , | 1 Comment »

Facebook Upshot: Buddhism: Time to Catalyze World Peace

Posted by Ram Kumar Shrestha on September 10, 2012

Article in Shri Lanka Guardian on the occasion of Buddha Jayanti: Kindness, compassion and empathy are the synonyms of Buddhism. The eyes of Buddha are the insignia of love. Lumbini is the place where mind and heart take pleasure in for peace. This is the land when eyes are closed, heart opens. And Lumbini symbolized ultimate peace and harmony. This could be the right time to work together to declare Lumbini a World Peace City to catalyze World Peace in the present critical world situation. For more @ http://www.srilankaguardian.org/2012/05/buddhism-time-to-catalyze-world-peace.html
Unlike ·  · Share

Posted in Miscellaneous | Tagged: , , , , , , , | Leave a Comment »

Facebook Upshot: Winner of ‘Earth and You’ Photo Competition

Posted by Ram Kumar Shrestha on September 10, 2012

Your single click to this photo from Dolpa could make the winner in the ‘Earth and You’ Photo Competition. This photo is selected as one of the top 24 photos (12 for each theme-category) Please like and share this photo as many times as you can. The online voting will end on 21 April, 2012 and just click in this link to like and share :http://www.facebook.com/photo.php?fbid=365519743498240&set=a.365517600165121.115083.122462567803960&type=1&theater — withDienu UzanthacheManoj ShresthaDeepak Dc and21 others.

Unlike ·  · Unfollow Post · Share · Edit

Posted in Global | Tagged: , , , , | Leave a Comment »

Facebook Upshot: भारतीय बिस्तारबादी र नेपाली मानसिकता

Posted by Ram Kumar Shrestha on June 10, 2012

बिडम्बना: हिजो लण्डनमा भएको एउटा अन्तरराष्ट्रिय कार्यक्रममा थुप्रै भारतीहरुकै बीच भारतीय बिस्तारबादी र यस्ले आफ्न छिमेकीहरुप्रति लिएको रवैयाको बिरोध गर्दा भारतीहरुले नै ताली बजाए, तर त्यही कुरो कतिपय नेपालीको सामू गरियो भने ती नेपालीहरुलाई ज्वरो आउँछ ।
3043Unlike ·
  • You, Rajaram SharmaNepal Putra and 40 others like this.
    • Ishwar Nastik Sharma ‎100% right

      June 13, 2011 at 10:20am · Unlike · 2
    • Himal Yugpath kuro bujhina.

    • Raj Kumar Rai यस्तो सरल कुरो नबुझ्नु अथवा नबुझेको नाटक गर्नु अर्को बिडम्बना

    • Himal Yugpath sachai kuro bujhina. Bharatiya bistarbadko birodh garda Nepali laai kina jwaro aauchha ? Netalaai chahi aauchha hola ni.

    • Raj Kumar Rai neta pani nepali hoina ra?

      June 13, 2011 at 10:41am · Unlike · 1
    • Ram Kumar Shrestha अन्तरास्टिय ब्यक्तित्वका धनी भारती लेखिका तथा उक्त कार्यक्रममा बक्ताका रुपमा रहीकी भारतकी चर्चित लेखिका तथा उपन्यासकार एबं “The God of Small Things” उपन्यासका लागि १९९७ को बूकर पुरस्कारकी बिजेता अरुनधती रोयले बिस्वमा प्रजातान्त्रिक मुलुकको रुपमा परिचित भारतमा सैनिक शासन भएको भनिएको पाकिस्तानमा भन्दा बढी मानब अधिकार हनन भएको र नैसर्गिक आवश्यकताका लागि संघ्रर्षरत जनताका आवाजहरु अत्यन्तै अमानबीय तबरबाट दमन गरिएको फेहरिस्त पेश गरिन । https://ramkshrestha.wordpress.com/2011/06/04/author-arundhati-roy-indias-economic-success-a-lie/ (This link shows the gap between the reality and the understanding due to the media about India)

Posted in Article, बिबिध | Tagged: | Leave a Comment »

Facebook Upshot: T-shirt with Buddha’s Birthplace

Posted by Ram Kumar Shrestha on May 18, 2012

The weather was surprisingly wonderful today, so I went to the town centre wearing T-shirt with Buddha’s photo. Three guys came to me and hugged. After having chat for a while they expressed their wish to born in Lumbini, Nepal where Buddha was born in their next life. I said, “Tathastu (Amen)” and we hugged each other again. This time we had different feeling than before.— with Sonam Rinpoche and 28 others.
27Unlike ·  · Share

Posted in Miscellaneous | Tagged: , , , , , | Leave a Comment »

Facebook Upshot: हाम्रो नेपालमा

Posted by Ram Kumar Shrestha on March 7, 2012

हाम्रो नेपालमा: म र नेपाल सरकारको उप-सचिबबाट रिटायर्ड भएको एक जना म्यूजिओलोजिस्टले ३ महिना लगाएर नेपाल टुरिज्म बोर्डको पहिलो तल्लाको दुई हलमा बनाइएको म्यूजियमको डिजाइन कार्यको पहिलो ड्राफ्ट ३ वटा भोलुममा बुझाएको केही समयमा नै म अस्ट्रेलिया हिंडे । किर्तिपुरको २०० रोपनीमा बनाइने म्यूजियमको अबधारणा अनुरुप बनाइएको सो म्यूजियमको हाम्रो रिपोर्टलाई केही परिमार्जन गर्न लगाइएर अहिले डिजाइनकर्ताको नाम अरुको राखिएको छ रे । आर्थिक भ्रस्टाचारको त कुरा गरेर साध्यै छैन, यो बौद्धिक भ्रस्टाचारको पराकास्ठा भएन र? यस्तालाई अख्तियार लैजानु पर्ने हो कि होइन होला?
Unlike ·  · Unfollow Post · Promote
  • Ashutosh Sigdel ho yo ta gambir aparadh ho yo kuralai tyatikai 6odna hunna………hoinara?
  • Ram Kumar Shrestha हामीले तयार गरेको डिजाइन र अहिले तयारी अवस्थामा रहेको म्यूजियममा एउटै फरक के छ भने म अस्ट्रेलिया हिंडेपछि सिद्धार्थ बनस्थलीका बिद्यार्थीहरुको एउटा सोंचलाई पनि त्यस्मा स्थान दिने क्रममा एउटा आइटम थप्दा अन्यमा केही Plinth Area अलि अअलिली घटाऊने काम भएको छ । त्यो स्वाभाबिकै हो ।
  • Ram Ravi Tamang akhtiyarma pani haina sir yastalai ta pasupati aaryaghatle lanu parne ho.yak ta desko lagi ghus khanu nai mahapap ho vane arkako buddi chorer biddwan banna khojnelai k vannu……….tiniharulai ta aryaghatma pani thau nahola…i…..?
  • Jb Rai त्यस्तो घिनलाग्दो आचरण र ब्यहोरा नेपाली समाजको एउटा निश्चित समूहमा बिधमान छ र त्यो सबै तिर सल्किएर नजावोस्!

Posted in बिबिध | Tagged: , , , , , , , , | Leave a Comment »

Facebook Upshot: Buddha’s Country Nepal is the Most Popular

Posted by Ram Kumar Shrestha on March 7, 2012

Ram Kumar Shrestha commented on a link.
The Buddha is revered as a Messenger of Peace. He is also known as the Light of Asia who is actually the Light of the world as his message of peace and nonviolence has become more relevant as the world is facing the problems of violence today. The world today has become more violent than ever before. Hence his messages more and more relevant in the present world. As he was born in Nepal, Nepal is the Greatest country in the world.
Popular Country – Nepal
pothiq.com
Please vote for Nepal. Help rank this country higher in Popular Country ranking.
Like · 

Posted in Miscellaneous | Tagged: , , , , , , , , | Leave a Comment »

Facebook Upshot: वुद्धका देशका वुद्धूहरु

Posted by Ram Kumar Shrestha on March 7, 2012

वुद्धका देशका वुद्धूहरु: वुद्धले जन्मसिद्ध पाएको कुर्सी तिलान्जली दिएर सिद्ध पुरुष बनेर संसारभरिको हाय हाय भए । त्यही देशका हाम्रा नेताहरु कुर्सी बिनाको जीवनलाई पानी बिनाको माछाको जस्तो देखाएर तिरस्कृत भए र पनि अझै तिरस्कृत हुने यात्रामा नै ब्यस्त उनीहरु देशलाई आफू जस्तै कलंकित बनाउन उद्यत देखिन्छन, तर उनीहरुको त्यो दुस्प्रयास मात्रै हुनेछ । जनताको शक्तिको बारेमा उनीहरुले नै गर्ने गरेको व्याख्या उनीहरुले बिर्सैंदामा त्यो सत्यलाई अरुले पनि बिर्सन्छन भन्ने ठान्नु नै उनीहरुको ठूलो गल्ती हो ।
1Like ·  · Share

Posted in बिबिध | Tagged: , , , | Leave a Comment »

Facebook Upshot: Own Status on Thulo Manchhe

Posted by Ram Kumar Shrestha on January 30, 2012

एउटा बिडम्बना: जस्को कुरो सुन्यो उही ठूलो, तर ठूलो मान्छे खोज्दा खोज्दा हैरान बिचरो म ।

Like ·  · January 24 at 9:58pm

    • Saroj Dhital Very shatteric and powerful slap.

      January 24 at 10:34pm · Unlike ·  1
    • Bhuwan Khadka Look at the mirror and recognise the real you.

      January 24 at 10:45pm · Unlike ·  1
    • Bidhan Lama ज्यादै चित्त बुझ्दो कुरो

      January 24 at 11:44pm · Unlike ·  2
    • Laxmi Tamang Dear Ram Kumar Shrestha brother there is no one thul Manche and Sano Manche in this world. Only our thinking is like that. People with Superiority and EGO voices voice and write thulo thulo kura. Everyone is equal in this world. We’ve have just need to THINK-FEEL-SEE AND ACT positively.

      January 25 at 12:05am · Unlike ·  1
    • Basu Shrestha आफैँ भित्र हेर्ने कि एक पटक ?

      January 25 at 12:14am · Unlike ·  2
    • Ram Kumar Shrestha ‎Laxmi Tamang sister
      सिद्धान्तत: कुरो त्यही नै सही हो, तर यहाँ भन्न् खोजेको आफूले आँफैलाई ठूलो भन्न र देखाउन खोज्ने तर सिन्को नभाँच्नेतिर परिलक्षित हो ।

      January 25 at 12:16am · Like ·  1
    • Ram Kumar Shrestha सबैले ऐना हेर्ने र आफूलाई नियाल्ने भए त यो समस्या देखा पर्ने नै थिएन – त्यस्मा शंका नै छैन ।

      January 25 at 12:21am · Like ·  1 Read the rest of this entry »

Posted in बिबिध, रोचक जानकारी | Tagged: , | Leave a Comment »

Facebook Upshot: Facebook Garden

Posted by Ram Kumar Shrestha on January 30, 2012

फेसबुक फूलबारी: फेसबुक प्रयोगकर्ता नियाल्दा कोही आफ्नो ब्यापार गर्न त कोही आफ्नो मात्रै नभएर अरुको समेत समय बर्बाद गर्न, कोही आफ्नै बिज्ञापन मार्फत सस्तो लोकप्रियता बटुल्न त कोही धमिलो पानीमा ढुङ्गा हानेर अरुलाई बदनाम गराउन पनि ब्यस्त देखिन्छन । कोही भने यस्को अधिकतम सदुपयोग गरी समाज परिवर्तन गर्न र उठान गरिनु पर्ने तर नउठाइएका मुद्धा उठाउन समेत यस्को सदुपयोग गरिरहेका छन । कुनै स्वार्थ बिना नै देश र समाजका लागि स्वत: स्फूर्त रुपमा लागि पर्ने Laxmi Tamang Niraj Acharya Krishna Sharma Bikesh Shrestha Sophia Thapa आदि युवा युवतिप्रति नत मस्तक ।
Unlike ·  · Unfollow Post · Promote
    • Ram Kumar Shrestha राख्न खोजिएका अन्य ब्यक्तिहरुको नाम राख्न खोज्दा लिस्टमा धेरै साथीहरु भएको कारण चाहेकोभन्दा अन्य ब्यक्तिको नाम आएकोले चाहे जति सबैको नाम उल्लेख गर्न सकिएको छैन। अन्य बिकल्प सोचिनेछ अथवा अन्य ब्यक्तिद्धारा थपिनेमा उहाँहरु पर्नु हुनेछ । यहाँहरुलाई पनि जानकारीमा भएका ब्यक्तिहरुको नाम र सम्बन्धित ब्यक्तिसंग सम्बन्धित क्षेत्र उल्लेख गर्न सक्नु हुनेछ ।
    • Laxmi Tamang Appreciated brother for your kindness. Actually, I haven’t done anything special so by mentioning my name I felt bit awkward. You are the one who have been tirelessly campaigning for Kapilvastu Day movement without prejudice and anticipating anything return from this movement. Rabindra Mishra of Help Nepal Network, Rekha NepaliRanzyt Amazonaire PaulUjwal ThapaAmrita Lamsal, are some people to whom I found is really doing great using social network facebook effectively.
    • Bikesh Shrestha Dear Ram Kumar Shrestha ji, you are so kind and great social worker and working silently to the main issue. I have done nothing yet… All the best to your endeavor.
    • Ram Kumar Shrestha Thanks a lot for additional names. I wanted to mention their names, but due to lots of similar names I had difficulty. I did not mention Rabindra Mishra and Kedar Khadka ‘s name as we should not introduce them – they already introduced by themselves due to their work. We must respect new youngsters who are very serious for the country without vested interest.
    • Ram Kumar Shrestha Bikesh Shrestha I always bow down my head for your tireless contribution in Bagamati issue.
    • Ram Kumar Shrestha Rekha Nepali Deepen Shrestha are some more young friends to be respected
    • Laxmi Tamang Besides, Bhuwan Khadka, Priyanka Shahi, are two other respected youth.

Posted in प्रेरणादायी सामग्रीहरु, बिबिध, रोचक जानकारी | Tagged: , , , , , , | 1 Comment »

 
%d bloggers like this: