Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

Posts Tagged ‘Teriya Magar’

टेरिया जस्तै भाईरल बनिरहेका अशोक दर्जीको पहिलो गीत सार्वजनिक

Posted by Ram Kumar Shrestha on May 10, 2018

नेपाली सांगितिक क्षेत्रको नयाँ रामकृष्ण ढकालको रुपमा पनि लिइने गरिएको अशोक दर्जीले हालै आफ्नो पहिलो ‘मन बिनाको धन ठुलो कि धन बिना को मन‘ बोलको गीत रेकर्डिङ गराएका छन् नेपाली ड्रेसमा नेपालका एक टप गायक तथा सङ्गीतकार टंक बुढाथोकीसँग र यस्लाई जीवनको सबैभन्दा ठुलो कामको रुपमा लिनुहुन्छ बुढाथोकी । बाल गायक अशोक दर्जीको स्वरमा सजिएको गीत ‘मन बिनाको धन ठूलो की धन बिनाको मन’ हिजो मात्रै सार्वजनिक भएको छ र एक्कै दिनमा यस्लाई झन्डै आधा मिलियनले हेरिसकेका छन । अशोकको पहिचान चिनाउने काम मात्रै नभएर जीवनशैली नै फेर्ने काममा मूलत: गायक तथा सङ्गीतकार टंक बुढाथोकी र डिजे रुपक लागि पर्नु भएको छ जुन नेपाली सांगितिक क्षेत्रको लागि ठूलो उपलब्धी हुन सक्छ ।

पछिल्लो समय सामाजिक सञ्जालमा निकै भाइरल बनिरहेका छन् झापा दमकका अशोक दर्जी । दर्जीले बाटो, होटलमा दिनभर गीत गाउँदै नाजुक अवस्थामा हिडिरहेको डिजे रुपक सापकोटाले भेटेपछि त्यस्तो अवस्थाभित्र देखिएको कलाकारितालाई फेसबुक मार्फत सार्वजनिक गरेपछि बिस्तारै सामाजिक सन्जालमा भाईरल बन्न पुगे लुकेको बाल कलाकार दर्जी । र आज रुपक सापकोटा अशोकको रुपक दादा मात्रै नभएर धेरैले कर्म दिने बुवाको रुपमा पनि लिने गर्छन् ।

Ashok Darji

 

हालै मात्रै दर्जीले आफ्नो पहिलो ‘मन बिनाको धन ठुलो कि धन बिना को मन‘ बोलको गीत रेकर्डिङ गराएका छन् नेपाली ड्रेसमा नेपालका एक टप गायक तथा सङ्गीतकार टंक बुढाथोकीसँग र यस्लाई जीवनको सबैभन्दा ठुलो कामको रुपमा लिनुहुन्छ बुढाथोकी । काठमाडौं पुतलीसडकस्थित स्टुडियोमा रेकर्डिङ्ग गराएका बाल गायक अशोक दर्जीको स्वरमा सजिएको गीत ‘मन बिनाको धन ठूलो की धन बिनाको मन’ हिजो मात्रै सार्वजनिक भएको छ ।

Read the rest of this entry »

Advertisements

Posted in Article, समाचार | Tagged: , , , , , , | Leave a Comment »

Sujan Marpa Tamang Amazing Performance in DID Session 6

Posted by Ram Kumar Shrestha on November 26, 2017

टेरिया फौजा मगरको डिइडी लिटिल मास्टर्स सेसन ३ कार्यक्रममा उन्को अद्धितीय प्रतिभा देखेपस्चात उन्लाई बिजयी बनाउन सकृय भूमिका निर्बाह गर्ने काम मात्रै भएन, उनी नेपाल आउने बित्तिक्कै तात्कालिन उपप्रधानमन्त्री प्रकाशमान सिंहको हातबाट लुम्बिनी-कपिलवस्तु दिवस अभियानको “लुम्बिनी वालिका शान्ति दूत” नियुक्ति गराउने काम पनि भयो । उन्लाई झलक दिखाला जा कार्यक्रममा बिजयी बनाउन पनि सकृय भूमिका निर्बाह गर्ने काम पनि भयो ।

टेरियापछि सुजन मार्पा तामाङ डिइडी लिटिल मास्टर्स सेसन ६ कार्यक्रममा आफ्नो अद्धितिय प्रतिभा देखाउँदैछन । यस्ता बिलक्षण प्रतिभाका धनीहरुलाई हामी नेपाली खासै ध्यान दिंदैनौं । टेरियालाई पनि जनस्तरबाट मात्रै अथाह समर्थन प्राप्त थियो । अन्तिम समयतिर पूर्व प्र्धानमन्त्री डा बाबुराम भट्टराईलाई टेरियालाई समर्थन गरी स्टाटस लेख्न आग्रह गरिएपछि उहाँको फेसबुकको स्टाटसपछि बल्ल अन्तिम समयमा आएर केही मूलधारका पत्रिकाहरुले समर्थनमा लेख्न थाले भलै बिजयपस्चात भने समाचार लेख्न सबै हतारिएको देखियो । जनस्तरबाट त्यो किसिमले उन्लाई जिताउन नलागेका भए समाचार बन्नै पाउँथेन । Read the rest of this entry »

Posted in Article, बिबिध | Tagged: , , , | Leave a Comment »

तेरियाले नेपाललाई बुद्धको देशको रुपमा संसारभरी चिनाउने प्रतिबद्धता जाहेर

Posted by Ram Kumar Shrestha on August 14, 2014

नेपालकी छोरी, हिमालकी छोरी, मिथुन चक्रबर्तीका अनुसार नेपालकी रानी जस्ता अनेक नामले चिनिने लुम्बिनी-कपिलवस्तु दिवस अभियानका लुम्बिनी वालिका शान्तिदूत तेरिया फौजा मगरले बुद्ध जन्मनु भएको देश नेपाल नै हो भन्ने सन्देश संसारभरी फैलाउने प्रतिबद्धता जाहेर गरिन सिडनीको तेरिया साँझमा आफ्नो बेजोड प्रस्तुति गर्ने क्रममा ।

करीब एक हप्तामा एक लाखभन्दा बढी हेरिएको भिडिओ  Read the rest of this entry »

Posted in समाचार, Videos | Tagged: , , , , , | Leave a Comment »

Final Decisive Vote to Teriya Phauja Magar (Video)

Posted by Ram Kumar Shrestha on June 14, 2014

Status

बिस्व स्तरीय प्रतिभा भएकी जादुमय नृत्यका धनी एउटा होनहार नेपाली छोरी ११ बर्षीया तेरिया फौजा मगर यतिखेर डिआइडि लिटिल मास्टर्सको जुन २१ अर्थात असार ७ गते टप १ को लागि Grand Finale को संघारमा आइपुगेकी छिन । हिमालकी छोरी तेरियालाई बिजयी गराएर देशको प्रतिस्ठा बढाउने काम हाम्रै हातमा छ । आफ्नै देशमा भएको बिलक्षण प्रतिभाकी धनी भारतकै अत्यन्तै लोकप्रिय कार्यक्रममा लाखौंं प्रतिस्पर्धीलाई पछाडि पार्दै प्रस्फुटित भएर निकै अगाडि आइपुगेपछी बल्ल हामी नेपालीले उनीबारे थाहा पाउने र गर्बानुभूति गर्ने अबसर पाएका छौं । अब उन्लाई बिजयी गराउनका लागि आज शनिबार राती ९:१५ बाट अर्को हप्ताको शनिबार ९:१५ सम्म भोटिंग लाइन खुल्नेछ । एउटै आइडीबाट हप्ताभरि जति चोटी पनि भोट गर्न सकिनेछ । देशको प्रतिस्ठाको लागि पनि यी होनहार हाम्री प्यारी छोरीलाई बिजयी बनाउन ठुलो छात्ती बनाएर लागि परौं । हामी त्यही नेपाली हौं जस्ले प्रशान्त तामाङलाई Indian Idol र पुष्प बस्नेत र अनुराधा कोइरालालाई CNN Hero बनाउन सफल भयौं । अब यतिखेर समय आएको छ तेरियालाई डिआइडि लिटिल मास्टर्स बनाउने ।  Read the rest of this entry »

Posted in Global | Tagged: , , , , , , , , , , | Leave a Comment »

Vote to 11 years Nepali girl Teriya Fauja Magar

Posted by Ram Kumar Shrestha on May 18, 2014

Teriya

भोटिंग शुरु भएको पहिलो हप्ता करिब १ लाख भोट पाएर म पहिलो स्थानमा रहन सफल भएको कुरा हजुरहरु सबैलाई थाहा नै छ, तर यो हप्ता करिब २ लाख भोट पाएर पनि पहिलो र दोस्रो स्थानमा पर्न नसकेको कुरा जानकारी गराउन चाहन्छु । यसको मतलब अब निकै कडा टक्कर शुरु  भएको छ । मलाई भोटिंग गर्नुहुने सम्पूर्ण आदरणीय बुवा, मुमा, दाजुभाई तथा दिदिबहिनीहरुलाई धन्यवाद दिदै मलाई अझ धेरै भोट गर्नुहुन हार्दिक अनुरोध गर्न चाहन्छु । – Teriya  (4 hours ago) Did you vote to an extraordinary 11 years old Nepali girl Teriya Fauja Magar? Please vote for her. Sign up here at http://www.zeetv.com/did-lil-masters/contestants/teriya-magar/and vote please

To know more about Teriya please click here Read the rest of this entry »

Posted in Global | Tagged: , , , , | 1 Comment »

Vote to 11 years old Nepali girl Teriya Fauja Magar

Posted by Ram Kumar Shrestha on May 6, 2014

Did you vote to an extraordinary 11 years old Nepali girl Teriya Fauja Magar? Please vote for her. Sign up here at http://www.zeetv.com/did-lil-masters/contestants/teriya-magar/and vote please

Teria Magar

Vote

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Read the rest of this entry »

Posted in Global | Tagged: , , , , , , , | 18 Comments »

 
%d bloggers like this: