Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

Posts Tagged ‘World Newa Organisation’

Second WNO Convention – USA 2016

Posted by Ram Kumar Shrestha on March 20, 2016

Second WNO Convention – USA 2016

The First WNO Oct 29-31 , 2011 लन्डनमा भएपछि ईमेल मार्फत अनाबस्यक बिबाद सिर्जना गरिएपस्चात यस्ले अनाबस्यक बादबिबादको रुपमा केही दिनसम्म निरन्तरता पाएपस्चात कार्यकरममा सहभागीको हैसियतमा मैले यो मेल पठाएको थिएँ उक्त मास मेलमा । Second WNO Convention – USA 2016 मा हुने सन्दर्भमा मेरो सो मेल नेवार भेलालाई मात्रै नभएर अन्य धेरै क्षेत्रको लागि समेत शिक्षाप्रद हुन सक्ने भएकोले कहीं कतै सार्वजनिक गर्न पाए हुन्थ्यो भन्ने केहीको सुझाबलाई ध्यानमा राखी Second WNO Convention – USA 2016 को सफलताको लागि हार्दिक शुभ-कामना ब्यक्त गर्दै जानकारीको लागि सो ईमेलको पूर्ण विवरण राखिदिएको छु:
मित्रहरु,

नमस्ते!

लण्डनमा भएको नेवारहरुको भेलामा दुबै दिन उपस्थित भएको कारण केही बोल्नु उपयुक्त ठानें यद्यपि नेवार नै भए तापनी नेवारी बोल्न नजान्नुको कारण पुरै समय ब्यतित गर्दा र सबैले नेवारीमा बोल्दा आफूले भने लुम्बिनी-कपिलवस्तु दिवस अभियानको तर्फबाट कार्यपत्र प्रस्तुत नेपालीमा गर्नु पर्दाको पीडाको साथसाथै हीनताबोध ताजै छ ।

नीतिगत कुरामा सान्दर्भिक हुने भएकोले अलिकति आफ्ना बिगतका कुराहरुलाई पनि राख्ने अनुमति चाहन्छु । म कुराहरु बुँदागत रुपमा जान चाहन्छु: Read the rest of this entry »

Advertisements

Posted in Article, Miscellaneous | Tagged: , , , | 3 Comments »

 
%d bloggers like this: