Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

Archive for March, 2017

Parents’ Survival Guide To Online Safety

Posted by Ram Kumar Shrestha on March 29, 2017

Cell Phone Monitoring & GPS Tracking

Our children’s world is a fast moving theatre of information, entertainment, virtual relationships, and out-of-the box concepts that were unheard of just forty years ago.  The internet and the prevalence of convenient, portable gadgets are a boon to modern civilization; but, their dark side hosts online predators, thieving hackers, and morbidly dangerous information.

A parent must make sure his or her child fully understands why rules regarding internet use must be followed and how specifically online predators can compromise one’s safety. This is the reason for which it is a parental obligation today to learn much about how the digital world operates, how kids use it, their lingo, and everything else pertaining to digital socialization.

HOW-TO’S FOR PARENTS

How To Enable Parental Controls On An iPhone

How To Edit Privacy Settings on Facebook, Instagram, Snapchat, and WhatsApp

How to Setup Parental Controls on YouTube on Browser, iPhone and Android

How To Enable Parental Controls On An Android

What is Geofencing And How it Can Help Parents Keep Children Safe

How To Use GPS Tracking?

Though the joy and benefits of social media can most certainly not be ignored but there are certain privacy risks that need to taken into consideration as well. Whether you’re a private individual or a socialite; an over-sharing adult or a secretive teen; you should be aware of your privacy []

Read the rest of this entry »

Posted in Article | Leave a Comment »

यो फुट्ने होइन, जुटने बेला हो

Posted by Ram Kumar Shrestha on March 16, 2017

RMफुट्ने नभएर जुट्ने समय: बिस्वका अधिकांश देशमा एकाध पार्टी हुन्छन । हाम्रो जस्तो सानो देशमा राजनीतिक पार्टी बर्षा यामका च्याउ जस्ता छन । बिकसित देशमा सांसद मात्रै नभएर सरकार प्रमुख अथवा राष्ट्र प्रमुख एकाध पटक भएपछी आफ्नै पुरानो पेशामा फर्कन्छन् अथवा एउटा अन्तराष्ट्रिय जिम्मेवारी अथवा सामाजिक कार्यमा लाग्छन । हामीकहाँ वडा अध्यक्ष भएका समेत “होल टाइमर” राजनीति गर्ने जस्ता हुन्छन । राजनीतिमा लागेका ब्यक्तिहरु जीवनभर त्योभन्दा अरु पेशामा बिरलै लागेको पाईन्छ । देखिने आम्दानी केही नभए पनि अकूत संपत्तिको मालिक बन्दै राजनीतिलाई सबैभन्दा राम्रो ब्यवसायको रुपमा प्रमाणित गरिरहेका छन । यस्ले दुई कुरा देखाउंछ – १०० भन्दा बढी पार्टीका लाखौंं नेता एबं कार्यकर्ता उत्पादनमूलक कार्यमा लाग्दैनन पहिलो र दोश्रो, उनीहरु र उनीहरुका आसेपासे प्रत्यक्ष परोक्ष रुपमा राज्यको ढुकुटीमा र अन्य नदेखिने आय आर्जन कार्यमा हालिमुहाली गरिरहेका छन । यस्ले भ्रस्टाचारको बिकराल रुप देखाउँछ । प्रत्यक्ष परोक्ष रुपमा देशकै ढुकुटीबाट पोषित यस किसिमका अनाबस्यक नेता र कार्यकर्ताका कारण देश दिनानुदुन खोक्रो बन्दै जानु स्वाभाबिकै हो ।

Read the rest of this entry »

Posted in Article, बिबिध | Leave a Comment »

सुरक्षाकर्मी हाम्रा नेताहरुलाई मात्रै किन?

Posted by Ram Kumar Shrestha on March 10, 2017

१९जुन, २०१३, १४:३० बजे अस्ट्रेलियाका तात्कालिन प्रधानमन्त्री जुलिया गिलार्डको कार्यकक्षमा नेपाली समुदायका तर्फबाट अस्ट्रेलियाली सरकारलाई शान्तिका प्रतिक वुद्धको मूर्ति उपहार रअस्ट्रेलियाको विकासका साथसाथै अस्ट्रेलियामा शान्ति कायम होस भन्ने शुभ-कामनाका साथ लुम्बिनी कपिलवस्तु दिवस अभियानका तर्फबाट पत्र दिन प्रबेश गर्दा सहायकमन्त्री डेभिड ब्राडबरी र सांसदमिशेल रोलान्ड वाहेक कुनै पनि सुरक्षाकर्मी थिएनन ।

       

१५ अगस्ट, २०१५ का दिन मेरो आफ्नै निवासमा अस्ट्रेलियाकै प्रभाबशाली नेता, पूर्व मन्त्री एबं तात्कालिन अध्यागमन तथा सीमा सुरक्षा छायाँ मन्त्री रिचार्ड मार्ल्सको प्रमुख र सांसद क्रिस्चिनकौजिन्स र भिक्टोरियाका लागि अबैतनिक महाबाणिज्यदूत चन्द्र योन्जनको बिशेष आतिथ्यतामा आयोजित देशको सम्बृद्धिका लागिू बिचार गोष्ठिमा कुनै पनि सुरक्षाकर्मी आएका थिएनन ।कार्यक्रम सकिंदा राती भैसकेको थियो, र नेता रिचार्ड मार्ल्स र सांसद क्रिस्चिन कौजिन्सलाई छाड्न गाडीसम्म जाँदा त्यहाँ पनि सुरक्षाकर्मी देखिएनन ।

            

Read the rest of this entry »

Posted in Article, लेख/ रचना /निबन्ध | Leave a Comment »

बेलायतको पिआर त्यागेर फर्किए लक्ष्मण जन्मभूमि बनाउन

Posted by Ram Kumar Shrestha on March 2, 2017

lasman-devekotaविकसित देशको पिआर र नागरिकताको लागि युद्धरत लाखौंको नेपाली भीडबाट १८ बर्ष समय ब्यतित गरेको देश वेलायत मात्रै नभएर प्राप्त गरिएको यस्को नागरिकता समेत छाडेर आफ्नै जन्मभूमि नेपाल फर्किने निर्णय गरे ३६ बर्षीय लक्ष्मण गौतमले । सामान्यतस् विकसित देशमा यसरी स्थापित जीवनलाई तिलान्जली दिएर स्वदेश फर्कने निर्णय दुई अवस्थामा हुने गर्छस् देश अत्यन्तै संकटग्रस्त अवस्थामा पर्दा अत्यन्तै राष्ट्रबादीहरुको निर्णय पहिलो र दोश्रो, देशमा नै केही गर्न सकिने वातावरणको बलियो संभावना । उपर्युक्त दुबै अवस्था नभएर नेपालको बर्तमान अबस्था भनेको एउटा अवस्थाबाट अर्को अवस्थामा रुपान्तरण हुने संक्रमण कालको समय हो, प्रसब पिडाको बेला हो, दिनहुँ हजारौंको संख्यामा बिदेशिने गरेको समय हो । यस्तो समयमा गौतमको निर्णयले धेरै महत्व राख्छ र धेरै सन्देशहरु दिन्छ पनि ।

Read the rest of this entry »

Posted in Article, बिबिध | Leave a Comment »