Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

Archive for the ‘कथा (Story)’ Category

Kids Programme clips

Posted by Ram Kumar Shrestha on January 27, 2010

Kavitaram facilitates children’s workshop in Ashford

Kavitaram facilitated Children’s Literature Workshop in Woking

Posted in कथा (Story) | Leave a Comment »

Nepali children of Ashford, UK welcomed the New Year 2010 with Creativity

Posted by Ram Kumar Shrestha on January 7, 2010

आशफोर्ड, वेलायतमा 

नेपाली बालबच्चाहरुले सृजनाद्वारा नववर्ष २०१०लाई स्वागत गरे

Nepali children of Ashford, London  welcomed the New Year 2010 with Creativity

आशफोर्ड वेलायतमा  डिसेम्बर ३१, २००९ का दिन दशजना नेपाली बालबच्चाहरुले कथालेखनसम्बन्धी कार्याशाला गोष्ठीमा भाग लिएर नववर्ष २०१०-शुभागमनको उत्सव मनाए । सबै बालबालिकाहरुले एकएकवटा कथा लेखी वाचनसमेत गरेका थिए । श्री रामकुमार श्रेष्ठद्वारा संयोजित यस कार्यशाला गोष्ठीमा डा. कविताराम श्रेष्ठले कथालेखन विधिबारे प्रशिक्षण दिनुभएको थियो र वालवालिकाहरुका संरक्षकहरु लक्ष्मी गुरुंग, गम गुरुंग, करे राई, प्रभादेवी श्रेष्ठ र निशा न्यौपाने श्रेष्ठ समेतले पर्यवेक्षण गरेका थिए । भाग लिने बालबालिकाहरु पूजा श्रेष्ठ, सुशान्त श्रेष्ठ, संघर्ष श्रेष्ठ, निक्की गुरुंग, अर्पणा खािलंग, पारु साम्पा, निमा सेर्पा, तेन्जिग सेर्पा, पुरक श्रेष्ठ र मिलिन्द राई थिए । Read the rest of this entry »

Posted in कथा (Story) | 3 Comments »