Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

Videos

भारतले बनाउँदै गरेको नक्कली लुम्बिनीको नालिबेली

नक्कली कामको लागि माहिर मानिएको भारतले नक्कली कपिलबस्तु कसरी बनाएर विस्वलाई कसरी दिग्भ्रमित तुल्याउने दुस्प्रयास गर्दैछ त
छ त? तर पनि नेपाल सरकार र हामी नेपाली कबी भूपी शेरचनले भने झैं खरबारी वरिपरि आगलागी हुँदा पनि मस्तीले सुतिरहेछौं र आ-आफ्नै डम्फू बजाउन ब्यस्त छौं । गत हप्ता मात्र विद्यावारिदि गरेका कारण आफूलाई खूब विद्धान ठान्ने एक जनासंग यही बिषयमा छलफल हुँदा “हामी भारतले गरेको कुरा गलत प्रमाणित गर्नुभन्दा हामी हाम्रो कुरालाई ठीक भनी प्रमाणित गरौं न” भन्ने जस्ता हास्यास्पद अभिब्यक्ति ब्यक्त पो गर्न पुगे । यस किसिमका विद्धानहरु भेटिएको पहिलो पटक थिएन र बेला बेलामा भेटघाट भैरहन्छन् । यस किसिमका संबेदनशील बिषयहरु ओझेलमा पर्नुमा हाम्रा राजनीतिज्ञहरु मात्र नभएर यस किसिमका तथाकथित विद्धानहरुको समेत देन रहेको देखिन्छ । जे होस, आउनुहोस यी रगत उमाल्ने किसिमका अत्यन्तै संबेदनशील
चार क्लिपहरु हेरौं:

भारतले बनाउँदै गरेको नक्कली लुम्बिनीको नालिबेली भाग-१

आउनुहोस यी सनसनीपूर्ण क्लिपहरु पनि हेरौं (भारतले बनाउँदै गरेको नक्कली लुम्बिनीको नालिबेली भाग-२):

भारतले बनाउँदै गरेको नक्कली लुम्बिनीको नालिबेली भाग-३

भारतले बनाउँदै गरेको नक्कली लुम्बिनीको नालिबेली भाग-४

Me and My Family

Visit Nepal 2011

Anuradha Koirala declared CNN Hero (Video)

Spiritual

Deva Premal

Wisdom of Buddha

Umanga-Maya Mantra

Buddhist Meditation Music

Om Mani Padme Hum

Om Mani peme Hum

The Life of Buddha

Buddha

How to meditate

Introduction to Buddhism

How to remove pain and frustration

Where Science and Buddhism meet Part 1

Where Science and Buddhism meet Part 2

The Awakened Life Part 1 – Dr Wayne Dyer

The Awakened Life Part 2 – Dr Wayne Dyer

The Awakened Life Part 3 – Dr Wayne Dyer

Patriotic

यो देशमा म एउटा मानिस खोजी रहेछु

Beautiful Nepal

The girl who silenced the world for 5 minutes

Some Selected Nepali Clips

Nepali Fusion Dance in Chicago

Majhi Dai

Nepali Baja (Maruni Garha nritya)

Kids Extraordinary Programmes:

Cute Children performance

Super talant

Caroline

Europe

America (4 yrs)

Connie

Shakira

Cheeky monkeys

Gymnast

Lilia

International

The girl who made the world silent for five minutes

Leave a comment