Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

Archive for November, 2017

Sujan Marpa Tamang Amazing Performance in DID Session 6

Posted by Ram Kumar Shrestha on November 26, 2017

टेरिया फौजा मगरको डिइडी लिटिल मास्टर्स सेसन ३ कार्यक्रममा उन्को अद्धितीय प्रतिभा देखेपस्चात उन्लाई बिजयी बनाउन सकृय भूमिका निर्बाह गर्ने काम मात्रै भएन, उनी नेपाल आउने बित्तिक्कै तात्कालिन उपप्रधानमन्त्री प्रकाशमान सिंहको हातबाट लुम्बिनी-कपिलवस्तु दिवस अभियानको “लुम्बिनी वालिका शान्ति दूत” नियुक्ति गराउने काम पनि भयो । उन्लाई झलक दिखाला जा कार्यक्रममा बिजयी बनाउन पनि सकृय भूमिका निर्बाह गर्ने काम पनि भयो ।

टेरियापछि सुजन मार्पा तामाङ डिइडी लिटिल मास्टर्स सेसन ६ कार्यक्रममा आफ्नो अद्धितिय प्रतिभा देखाउँदैछन । यस्ता बिलक्षण प्रतिभाका धनीहरुलाई हामी नेपाली खासै ध्यान दिंदैनौं । टेरियालाई पनि जनस्तरबाट मात्रै अथाह समर्थन प्राप्त थियो । अन्तिम समयतिर पूर्व प्र्धानमन्त्री डा बाबुराम भट्टराईलाई टेरियालाई समर्थन गरी स्टाटस लेख्न आग्रह गरिएपछि उहाँको फेसबुकको स्टाटसपछि बल्ल अन्तिम समयमा आएर केही मूलधारका पत्रिकाहरुले समर्थनमा लेख्न थाले भलै बिजयपस्चात भने समाचार लेख्न सबै हतारिएको देखियो । जनस्तरबाट त्यो किसिमले उन्लाई जिताउन नलागेका भए समाचार बन्नै पाउँथेन । Read the rest of this entry »

Posted in Article, बिबिध | Tagged: , , , | Leave a Comment »

स्वेता खड्काको कान्छी फिल्मको ‘चरी चट्ट परि’ गीत

Posted by Ram Kumar Shrestha on November 4, 2017

दयाहाङ राई र स्वेता खड्काको प्रमुख भूमिका रहेको स्वेता खड्काको कान्छी फिल्मको ‘चरी चट्ट परि’ बोलको गीत अत्यन्तै सरल भएरै पनि अत्यन्तै आकर्षक पनि भएकोले पहिलो तीन दिन नबित्दै ५ लाख चौसट्ठी हजार कटेको (यो सामग्री प्रकाशित गर्दासम्म) मा बहिनीलाई स-प्रेम हार्दिक बधाई !!!

Posted in Article, बिबिध | Leave a Comment »

चर्चित नायिका स्वेता खड्काले माघ २६ मा बच्चा जन्माउने

Posted by Ram Kumar Shrestha on November 4, 2017

eअत्यन्तै दु:खद घटनाका कारण फिल्म “कोहिनूर” पछि लामो समय फिल्मी दुनियाँबाट हराएकी चर्चित नायिका स्वेता खड्काले करिव ३३ बर्ष अगाडि मुख्य कलाकारका रुपमा शिव श्रेष्ठ र शर्मिला मल्लद्धारा अभिनित ‘कान्छी’ फिल्मपछि फरक परिबेशमा स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठप्रति समर्पित अर्कै “कान्छी” फिल्मलाई आगामी माघ २६ मा जन्म दिने तयारीका साथ लामो समय फिल्मी दुनियाँँमा दर्शकहरुका बीच आफ्नो रिक्ततालाई तोड्दै छिन् । यस्कै तयारीको क्रममा दयाहाङ र स्वेताको मुख्य भुमिका रहेको कान्छीमा समाबेश ‘चरी चट्ट परि’ बोलको गीतलाई बिहीवार राजधानीमा एक कार्यक्रम गरी सार्बजनिक गरिएको छ ।

Read the rest of this entry »

Posted in Article, समाचार | Leave a Comment »